स्वास्थ्य र जीवनशैली

हावाहुरी र आगलागीबाट घर जोगाउन ढुंगाको छाना

हेटौंडाः छेडागाड नगरपालिका–३ का लालबहादुर थापाले घर ढुंगाले छाएको छन्। उनको पुर्खौंदेखि घर ढुंगाले नै छाउने चलनकै रुपमा स्थापित भएको छ। जस्तापाता ल्याउनका लागि बजारनजिक नभएको र खरले छाउँदा डाँडामा हावाको चापले गर्दा आगलागी हुने भएपछि ढुंगाको छहारामा घर छाउन लागिएको थापाको भनाइ छ। दशेरा गाउँमा झण्डै चारवटा टोल रहेको...बाँकी

चीनमा भन्दा कोरियामा कोरोनाको संक्रमण फैलिँदा नेपाल उच्च जोखिममा

हेटौंडाः चीनको हुवेइ प्रान्तको केन्द्र वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरियासम्म फैलिएको छ। कोरोना भाइरस संक्रमण अहिलेसम्म ३६ देशमा पुगेको छ। मंगलबार बिहानको तथ्यांकअनुसार यो भाइरसबाट अहिलेसम्म दुई हजार ७०० जनाको मृत्यु भएको छ। यस्तै, ८० हजार १३० जनामा संक्रमण देखा परेको र २७ हजार...बाँकी

दिल्ली हिंसाः मृतकको संख्या ७ पुग्यो

हेटौंडाः भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुन (सीएए) को विरोध र समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा रहेकै बेला राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सोमबारको हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा ७ जनाको मृत्यु भएको छ। त्यस्तै झडपमा कम्तीमा पनि ३५...बाँकी

गाँउभरका छोरीलाई अशं

हेटौंडाः कानुनमा विवाह नगरेकि छोरीलाईमात्र अंश दिनु पर्ने व्यवस्था भएपनि हेटौडा उपमहानगरपालिका—१४ का तामाङ समुदायले विवाह गरेकि छोरीलाई पनि अंश वापत जग्गा जमिन दिने गरेका छन । हेटौडा उपमहानगरपालिका—१४ का धनवहादुर तामाङका २ छोरा र ४ छोरी छन ।. छोरा सरहनै विवाह गरेको छोरीहरुलँई अंश दिएका छन । यसैगरी उक्त...बाँकी

दैलेख कारागारका ४७ कैदीबन्दीको स्वास्थ्य परीक्षण

हेटौंडाः जिल्ला कारागार दैलेखका ४७ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। तीन दिनसम्म विभिन्न समूहमा मानसिक रोग परीक्षण गरिएको हो। परीक्षणका क्रममा बहुविवहामा सजाय भोगी रहेका नौजना महिला कैदीहरुमा आत्तिने र डिप्रेसनको समस्या देखिएको चिकित्सकहरुले बताएका छन्। विभिन्न मुद्दामा कदै सजाय भुक्तान गरिरहेका १३ महिला, लागुऔषध कारोबारमा सजाय भुक्तान गरिरहेका...बाँकी

जलाउन लागेको मुर्दा उठ्यो, भुत भनेर भागे मलामी

हेटौंडाः भारतको ओडिसा भन्ने ठाउँमा जलाउन लागेको मुर्दा उठेपछि मलामि गएकाहरू अचम्मित बनेका छन् । सीमान्चक मलिक नाम गरेका व्यक्ति मरेको भनेर अन्तिम संस्कारका लागि घाट पुर्याइएको थियो । तर अन्तिम संस्कार गर्दै गर्दा मलिक उठेपछि मलामि गएकाहरु भुत भनेर तर्सिका हुन् । मलामिमध्ये कसैले चिकित्सकलाई खबर गरी अस्पताल पुर्याएर...बाँकी

तमिलनाडु बस दुर्घटनाका थप एक घाइतेको मृत्यु

हेटौंडाः गत बुधबार राति दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा भएको सडक दुर्घटनामा घाइते भएकामध्ये थप एकजनाको उपचारका क्रममा निधन भएको छ । दुर्घटनामा घाइते सुनसरी दुहवी निवासी ५९ वर्षीय सदानन्द घिमिरेको चेन्नईको अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भारतको तमिलनाडुमा बुधबार राति दुर्घटनामा परेको सुनसरीको दुहबीका तीर्थयात्रुको बस...बाँकी

तरुणदलका गोकर्णेश्वर नगर अध्यक्ष श्रेष्ठको निधन

हेटौंडाः नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ। तरुण दलले विज्ञप्ति जारी गरी सोमबार साँझ हृदयाघातका कारण निधन भएको जानकारी दिएको हो। अचानक बिरामी भएपछि श्रेष्ठलाई जोरपाटी अतहरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो। श्रेष्ठको...बाँकी