काठमाडौं — खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ । बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो । उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि नक्कली पुष्टि भएको हो । उजुरीको आधारमा विभिन्न...बाँकी
हेटौंडा–३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफू मातहतमा रहेका ९ वटा जिल्ला अस्पतालमा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको छ । गत कात्तिक ३० गतेको मन्त्रिपरिषद्ले पारित गरेको अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम मन्त्रालयले अध्यक्ष नियुक्त गरेको हो । पारित निर्देशिकामा सामाजिक क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष...बाँकी
नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । अस्पतालमा विभिन्न समयमा अलग/अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको...बाँकी
काठमाडौं - बाँझोपन र निःसन्तान समस्याका कारण कृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको समाचार आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ । विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृत्रिम गर्भाधान (आइभीएफ) हो जसलाई कृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ । ढिलो विवाह, ढिलो गर्भकारण र...बाँकी
कास्की - बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पर्ने गरेको समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ । सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, 'उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।' हैरान भएका कुरुवाहरुले अस्पतालका...बाँकी
मकवानपुरको अत्यधिक चेपाङ समुदायको बस्ती रहेको राक्सिराङ गाउँपालिका–३ औलेस्थित एउटा सानो छाप्रामा भेटिइन् गंगा चेपाङ । मुहारमा निर्दाेष बालापन त झल्किएको थियौ नै, अलि अलि डर मिसिएको उदास उनको अनुहार देखेर जो कोही मन खिन्न पार्थे । १२ बर्षीया गंगा चेपाङको गलामा रातो पोते निकै सुहाएको छ । चम्किलो मुहार,...बाँकी
हेटौंडा आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छ । सहकारीले उत्पादनमा लगानी गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ, राजकुमार लामिछानेलाई भैरव स्मृति सम्मान, नगरभित्रै नागरिकता शिविर, प्रतिष्ठानमार्फत हेटौंडामा मेडिकल कलेज, २०६२ जनाले गराए गर्भपतनलगायतका समाचार आजका दैनिक पत्रिकाले प्राथमिकताको साथ छापेको छ । २०६२ महिलाद्धारा गर्भपतन...बाँकी
राष्ट्रिय फुटवल खेलाडी अन्जन र रन्जन विष्टका हजुरबुवा सानुबावु विष्टको आँखाको नानी संकनल गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा नं.१०, भुटनदेवी रोड निवासी राजु विष्ट र राजेश विष्टले आफ्ना पिता स्वर्गीय सानुबावु विष्टको आ“खाको नानी दान गरेका हुन । स्व. विष्ट दशांै आँखाको नानी दाता भए । मानिसको मृत्यु पश्चात...बाँकी