हेटौंडा– महिनाबारी हुँदा पढाई नै छाड्ने छात्राको संख्या बढ्दो देखिए पनि हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका ८१ वटा विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ । नगरका आधारभूत तथा माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि उपमहानगरपालिकाले सेनेटरी प्याड वितरण गरेको हो । पहिलो चरणमा ५ हजार ५ सय ५६ वटा प्याड वितरण गरिएको उपमहानगरपालिकाका...बाँकी
काठमाडौंमा इन्फ्लूएन्जा एच वान एन वानको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पुसदेखि हालसम्म करीब डेढ महिनाको अवधिमा इन्फ्लूएन्जाका कारण ५ जनाको मृत्यु भएको हो । उनीहरूको काठमाडौंको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको...बाँकी
हेटौंडा– सामाजिक सञ्जालमा राखिएको एक स्टाटसमार्फत मकवानपुरको बिकट गाउँका विपन्न एक चेपाङ शिशुको लागि उपचार खर्च जुटेको छ । अझै जुट्ने क्रममा रहेको छ । हेटौंडा १४ मयुरधाप निवासी, श्री जनज्योति माविका शिक्षक तथा साहित्यकार विशाल अधिकारी आशुतोषले मकवानपुरको सरिखेतका दुई महिनाका युसेफ प्रजाको उपचारको लागि आर्थिक समस्या भएको तथा...बाँकी
पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार यहाँ आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी महिलाले सो कुरा बताएका हुन् । माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई विसं २०७२ माघमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो तर...बाँकी
दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित हुन्छौं । बढ्दो कार्य व्यवस्था तनाब तथा भविष्यका कुराले, पैसाको कुराले, विफलताको कुराले, साथीभाईको कुराले, शारीरिक रोगको कुराले, छोराछोरीको कुराले, परिवारको कुराले निकै चिन्ति हुने गर्छौ । विश्वभरमै तनावले निकै ठुलो रुप लिएको पाउन सकिन्छ । मानविय जीवनमा चिन्ता हुनु स्वभाविक हो ।...बाँकी
ढाडमा लामो समयसम्म पीडा हुँदा जोकोहीलाई समस्या पर्छ । तर एक व्यक्तिले यो पीडाबाट मुक्ति पाउनका लागि खोजेको बाटोले सबैलाई आश्चर्यचकित तुल्यायो । आयरल्यान्डका ३३ वर्षीय एक व्यक्तिले पिठ्युँ दुखाइबाट मुक्ति पाउनका लागि आफ्नै वीर्यलाई इन्जेक्सनमार्फत शरीरमा पसाउन थाले । तर त्यसले गर्दा उनको हातमा गाँठो पर्यो । उनले आफ्नो...बाँकी
यदि तपाई आफ्नो पार्टनरसँग सम्बन्ध दिर्घकालिन र बलियो होस् भन्ने चाहनुहुन्छ भने पार्टनरसँग रोमान्स सँगसँगै हाँसो–मजाक पनि गर्न थाल्नुहोस् । पार्टनरसँग मजाक गर्दा सम्बन्ध बलियाे र दीर्घकालीन हुने हालै गरेको एक अनुसन्धानबाट देखिएकाे छ । जो आफ्नो पार्टनरसँग लाइट मुडमा मजाक गर्छन्, उनीहरुको सम्बन्ध सुमधुर र दीर्घकालीन हुने सम्भावना अत्यधिक हुन्छ । तर...बाँकी
जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाह होला । वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ...बाँकी