स्वास्थ्य र जीवनशैली

बैंशालु मन, फास्टफुड लभ

जसै प्रेमको प्रसंग आउँछ, हामी ‘मुना-मदन’को दृष्टान्त पेश गर्छौं । भन्छौं, त्यो एक अमर प्रेम कहानी थियो । हामीले भन्दै आयौं, प्रेम त रोमियो-जुलियटको जस्तो हुनुपर्छ । लैला मजनु जस्तो हुनुपर्छ । तर, त्यो आदर्श प्रेम आज दन्त्य कथा भएको छ । तिब्र गतिमा बद्लिइरहेको दुनियाले प्रेमलाई फरक ढंगले परिभाषित...बाँकी

च्याउ डिप्रेशनको उपचारको लागि लाभदायक

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धानकर्ताद्वारा गरिएको एउटा अनुसन्धान अनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित भएको छ । सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुनस् सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ । अध्ययनअन्तर्गत डिप्रेसनग्रस्त...बाँकी

मनको पीडालाई गाँठो नबनाउनुहोस्, रुनुहोस्, निर्धक्क रुनुहोस् ।

‘लोग्नेमान्छे भएर, रुन हुन्न रे ।’ आँखाबाट आँशु बगाउनुलाई हामी कमजोरी वा नामर्दपन ठान्छौं । जबकि रुनु भनेको शरीरको एक स्वाभाविक र प्राकृतिक क्रिया हो । तर, यो शारीरिक क्रिया भए पनि भावनासँग जोडिएको विषय पनि हो । जब हामी दुःख-बोध गर्छौं, हामी रुन्छौं । जब कुनै अनपेक्षित सुख प्राप्त...बाँकी

पूर्ण खोपयुक्त मकवानपुरमा दादुराको प्रकोप

हेटौंडा– दुई वर्ष अगाडि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको मकवानपुरमा दादुराको प्रकोप देखिएको छ । मकवानपुरको पश्चिमक्षेत्रस्थित जिल्लाको विकट कैलाश गाउँपालिका–८ धुसाराङका पाँचजनामा दादुरा देखिएको हो । मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीहरुमा रगत जाँच गर्दा दादुराको संक्रमण भएको पाइएको हो । त्यसपछि मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले धुसाराङमा...बाँकी

महिला प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर

हेटौंडा उपमहानगरपालिका ३, बसामाडीमा दुई दिने महिला प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर शुरु भएको छ । सोमबारबाट शुरु भएको शिविरमा महिलाको पाठेघर, स्तन क्यान्सर लगायतको निःशुल्क परिक्षण भईरहेको छ । हेटौंडा उपमहानगरपालिका ३ वडा कार्यालयको आर्थिक सहयोग, नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको प्राविधिक सहयोगमा परिवर्तन सामुदायिक अध्ययन केन्द्र...बाँकी

‘सूर्तीजन्य पदार्थ सेवनलाई शतप्रतिशत रोक्ने हो भने ६० देखि ७० प्रतिशत क्यान्सर

आज विश्व क्यान्सर दिवस । क्यान्सरसम्बन्धी जनचेतना जागृत गर्नका लागि विश्वभरनै यो दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । नेपालमा पनि क्यान्सर दिवसको अवसरको विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । क्यान्सर दिवस आउनुभन्दा १५ दिन पहिलादेखि नै क्यान्सर विशेषज्ञ चिकित्सकहरु जनचेतना जगाउनको लागि निकै व्यस्त हुन थाल्छन् ।  तर अहिलेसम्म पनि...बाँकी

स्थानीय पत्रपत्रिकाः ६ महिनामा १६२ जनामा एचआइभी

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । प्रदेश ३ मा एक वर्षमा २४ वटा मात्र कानुन निर्माण भएको, अझै७५ वटा कानुन बन्न बाँकी, सांसद बानियाँले गाउँमा पुगेर कम्बल बाँडेको, मकवानपुरका वडाअध्यक्षहरुले संघीयता कार्यान्वयनमा अवसर र चुनौती दुवै रहेको बताएको, क्रसरको कारण...बाँकी

जान्नुहोस यौन सम्बन्धि अनौठा कुराहरु

यौनक्रिया गरिसकेपछि महिलाहरुले सामान्यतया निम्न कुरा गर्छन्ः २ प्रतिशत केही खानेकुरा खान्छन् ३ प्रतिशत धूमपान गर्छन् ४ प्रतिशत सुत्छन् ५ प्रतिशत नुहाउँछन् ८६ प्रतिशत आफ्ना बाँकी रहेका कामहरु पूरा गर्छन् । एउटा पुरुष चरोत्मकर्षमा पुगेर वीर्य स्खलन हुँदा उसको वीर्य स्खलनको गति प्रतिघण्टा अठ्ठाइस माइलसम्म हुनेगर्छ । तर जब योनीभित्र...बाँकी