स्वास्थ्य र जीवनशैली

भरतपुर क्यान्सर अस्पताललाई प्रविधिमैत्री बनाउन चिनले सहयोग गर्ने

भरतपुर क्यान्सर अस्पताललाई प्रविधिमैत्री बनाउन चीनले थप सहयोग गर्ने भएको छ । हबे प्रोभिन्सका स्वास्थ्य विभागअन्तर्गत विज्ञान, प्रविधि, शिक्षा तथा अन्तर्राष्ट्रिय समन्वय आयोगका निर्देशक झाउ झी सान सिसाले बिपी कोइराला मेमोरियल अस्पताल भरतपुरलाई समयअनुसार थप स्तर वृद्धि गर्ने बताएका छन्। अस्पतालको स्थल निरीक्षणका लागि चीनबाट भरतपुर आएका निर्देशक झाउले चीन...बाँकी

राम्ररी पकाएर खाए बर्डफ्लु सर्दैन

काठमाडौं - बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु...बाँकी

यस्तो लेखे आजका दैनिक पत्रिकाले (हेनुहोस् ४ पत्रिकाको पहिलो पृष्ठ)

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडा–७ स्थित कमानेमा कुखुरामा बर्डफ्लु भेटिएपछि आइतबारदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको समाचार प्राथमिकताका साथ छापेका छन् । उक्त क्षेत्रमा ४१ हजार वटा कुखुरा नष्ट गर्नुपर्नेछ । रातभर पनि २१ ज्नाको प्राविधिक टोलीले कुखुरा मारेको छ । कुखुरा नष्ट गरिसक्न...बाँकी

बर्डफ्लु प्रभावित क्षेत्रमा धमाधम कुखुरा मारिँदै, ४१ हजार कुखुरा नष्ट गर्न ३ दिन लाग्ने

हेटौंडा– मकवानपुर जिल्लाको बर्डफ्लु भेटिएको क्षेत्रमा कुखुरा नष्ट सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–७ स्थित कमाने क्षेत्रमा बर्डफ्लु भेटिएका कुखुराहरु शनिबार दिउँसोबाट नष्ट गर्न सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा स्थानीय किसानहरुसँग क्षतिपूर्ति निर्धारणको विषयमा सहमति जुटाएर कुखुरा नष्ट सुरु गरिएको हो । भेटनरी अस्पताल तथा पशु...बाँकी

प्रधानमन्त्रीले भने, प्रविधि नभएको भए मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पापएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो...बाँकी

निन्द्रामा घुर्ने बानी भए यसरी हटाउनुहोस्

-सबैभन्दा पहिला त समस्या भएको व्यक्ति आफैँले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ । सुत्दा उत्तानो परेर सुत्नुहुँदैन । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै क्रमशः ठीक हुँदै जान्छ । - सकेसम्म नियमित व्यायाम गर्नुपर्छ । यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत...बाँकी

के हो ‘बर्ड फ्लु’, यसबाट बच्न के गर्ने ?

पृष्ठभूमी एभिएन इन्फ्लुएन्जा अर्थात बर्ड फ्लु सर्वप्रथम पन्छीबाट मानिसमा १९९७ सालमा हङ्गकङ्गमा देखिएको हो । त्यस बेला १८ जना मानिस बिरामी परेका थिए र ८ जनाले ज्यान गुमाउनु परेको थियो । हङ्गकङ्गमा सबै प्रकारका पन्छी, पन्छीजन्य पदार्थ नष्ट गरीएको थियो र खुला रुपमा पन्छी, पन्छीजन्य पदार्थहरु बिक्री वितरण गर्न प्रतिबन्ध...बाँकी

सीप नजाँची डाक्टर लाइसेन्स

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले...बाँकी