माया गर्दा तौल बढ्छ । यो कुरा हामीले होइन विभिन्न शोध एवं अनुसन्धानले पत्ता लगाएको छ । जो जोडी आफ्नो विवाहसँग निकै सन्तुष्ट र खुसी छन् उनीहरुको तौल बढ्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् । युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले आठ हजार बढी व्यक्तिमाथि गरेको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहको पाँच...बाँकी
स्वास्थ्य क्षेत्रका जानकारले चुकन्दरलाई ‘सुपरफुड’को संज्ञा दिँदै प्रत्येक व्यक्तिले यो खानै पर्ने सल्लाह दिन्छन् । यो सल्लाह यत्तिकै दिइएको होइन । चुकन्दर एक प्रकारको जमिन मुनी फल्ने तरकारीको रुपमा खान सकिने वनस्पती हो । यसले आफ्नो पौष्टिक तत्व प्राकृतिक रुपमा जमिनबाटै पाएको हुन्छ । तपाईंले यो तरकारीलाई आफ्नो दैनिकको आहारमा...बाँकी
रगतमा हुने प्लेटलेट्सको सहयोगले बाँझोपनको उपचार सम्भव भएको छ । एक महिलाको गर्भाशयको लाइनिङ एकदमै कमजोर र पातलो भएकाले आमा बन्न सकेकी थिइनन् । डाक्टरहरूले प्लेटलेट्स रिच प्लाज्मा (पीआरपी) प्रविधि अपनाएर ती महिलाको इन्फर्टिलिटी हटाउने कार्यमा सफलता पाएका छन् । गर्भाशयको मोटाई ७ देखि १२ मिलिमिटर हुनु आवश्यक छ, तर ती बिरामी महिलाको...बाँकी
युवा–युवतीलाई निकै कम उमेरमा यौन सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोस हुने ब्रिटेनमा यौन व्यवहारमाथि गरिएको एक अनुसन्धानले खुलासा गरेको छ । किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौनसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् । ब्रिटेनमा यौन सम्बन्धका...बाँकी
१६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा। केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा। गोविन्द केसीको स्वास्थ्यमा समस्याभएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै...बाँकी
उदयपुर – आर्थिक अभावले स्वास्थ्य उपचार गर्न नसक्दा उदयपुरमा एक बिरामीले आत्मदाह गरेका छन् । उदयपुरगढी गाउँपालिका – ४ सातबोटे बस्ने ४८ वर्षका शेरबहादुर कार्कीले परालको गोठमा लागो लगाएर आत्मदाह गरेका हुन् । पायल्स, जण्डिस तथा मृगौला रोगी कार्की उपचारको क्रममा धेरै खर्च लाग्ने भएको र आफूले उपचार गर्न नसक्ने भएपछि अस्पतालबाट फर्केर...बाँकी
हेटौंडा– रोटरी क्लब अफ मकवानपुरले हेटौंडामा सञ्चालनमा ल्याएको डाइलासिस सेवाको बुधबार निरीक्षण गरिएको छ । हेटौंडा–११ स्थित थानाभ¥याङमा रहेको चुरेहिल अस्पतालमा सञ्चालनमा रहेको डाइलासिस सेवाको रोटरी क्लब अफ काठमाडौं मिड टाउनका पदाधिकारीहरुले अवलोकन भ्रमण गरेका थिए । डाइलासिस सेवाको निरीक्षण पश्चात् मिड टाउन अध्यक्षले सेवा प्रवाहको प्रशंसा गर्दै आवश्यक सहयोगका...बाँकी