स्वास्थ्य र जीवनशैली

स्थानीय पत्रपत्रिकाः हेटौंडा अस्पतालमा बेथिति, प्राविधिकलाई प्रशासनिक जिम्मेवारी

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विष्यालाई प्रमुखताका साथ उठाएका छन् । एक सय ५ दिनमा फास्ट ट्रयाकको डीपीआर, नदीजन्इ पदार्थको कार्यविधिक तयार, पशुपालनबाट राम्रो आम्दानी, ऐतिहासिक कुन्छाल गाउँमा होमस्टेलगायत शीर्षकको समाचार आजका पत्रपत्रिकाहरुले छापेका छन् । अस्पतालमा बेथिति स्वास्थ्य मन्त्रालयले सबै सरकारी स्वास्थ्य निकायको ओपीडि बिहान १० बजेदेखि...बाँकी

बलात्कार मुद्दाः चिकित्सकको बेग्लाबेग्लै रिपोर्टले राय बाझियो

१२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ। बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन्। पीडितको शारीरिक अवस्थासँगै उचाइमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको हो। धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जनकपुर...बाँकी

हेटौंडा आँखा अस्पतालद्वारा बिरामीको निःशुल्क शल्यक्रिया

      हेटौडा सामुदायिक आँखा अस्पतालमा १ सय ३० जनाको मोतिविन्दुका विरामीहरुको नि : शुल्क शल्यक्रिया गरिएको छ । मकवानपुरको छतिवन र निबुवाटारमा निः शुल्क आँखा जाच गरी मोतिविन्दुको विरामीहरु संकलन गरिएको थियो । बाराको सिमरा र चितवनको पिप्लेमा पनि निशुल्क आँखा जाँच गरी मोतिविन्दुका विरामीहरु संकलन गरिउको थियो...बाँकी

तुलसी गिरी न डाक्टर न बैद्य तर रोग निको हुन्छ अवश्य

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ कि बिमला दोङ करिब ६ महिना अघि लगभग मृत्युको मुखमा पुगिसकेकी थिइन् । उनी एकै पटक मृगौला र बाथ रोगका कारण थला परिन् । उनलाई चिकित्सकहरुले औषधी पनि गरे शुरुमा त्यो दबाइले काम गरे जस्तो भएपनि पछि काम गरेन । पछि उनी हेटौंडाको बुद्धचोकमा रहेको...बाँकी

शिक्षक शिक्षिकालाई आँखा स्वास्थ्य सम्बन्धी तालिम

मनहरीपालिका अन्तर्गतका  सामुदायिक एवम् निजी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिएको छ । हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजना र नेपाल रेडक्रस सोसाईटी मनहरी उपशाखाको सहयोगमा तालिम आयोजना गरिएको हो ।आँखाको बनावट, दृष्टि दोष, आँखामा लाग्ने विभिन्न रोग, शरिरमा लाग्ने अन्य रोगको कारण आँखामा हुने असर र चोटपटकको...बाँकी

स्थानीय पत्रपत्रिकाः हेटौंडामा खुल्ने भो स्वास्थ्य विज्ञान प्रतिष्ठान

हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले हेटौंडामा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न लागिएको त्यसँग सम्बन्धित विधेयक पनि तयारी हुने अवस्थामा रहेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । चितवनको भरतपुर अस्पताल र हेटौंडा अस्पताललाई मिलाएर हेटौंडामा मदनकुमारी भण्डारी स्वास्थ्य विञान प्रतिष्ठान स्थापना गर्न लागिएको हो । ३ नम्बर प्रदेश सरकारले यससम्बन्धी विधेयकसमेत तयार...बाँकी

ओम बाबा आश्रमको भर पर्दा ज्यान गयो

आफूलाई बिसञ्चो भएपछि झारफुकबाट निको गर्न भनेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौधघरेमा रहेको ओम बाबा आश्रम पुगेकी हेटौंडा ११ की सावित्री पुडासैनीको सोमबार ज्यान गएको छ । बिसन्चो भएको कारण झारफुक गर्न आफ्नी छोरीलाई समेत लिएर ओम बाबा आश्रममा सोमबार बिहानै पुगेकी पुडासैनी बिहान १० बजे आश्रममै बेहोस भईन् तर उनको...बाँकी

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लु भेटियो

सप्तरीमा स्वाइनफ्लु र हङकङ फ्लु रोग फेला परेको छ । जिल्लाको कञ्चनरुप र हनुमाननगर कंकालनी नगरपालिकामा यो दुबै रोग फेला परेको हो । कञ्चनरुप नगरपालिकामा ज्वरोका कारण तीन जनाको मृत्यु भएपछि स्वास्थ्य सेवा विभागबाट चिकित्सकहरुको टोली यहाँ आएर रगत संकलन गरी परीक्षण गरेको थियो । परीक्षण गरिएको रगतबाट एक जनामा...बाँकी