स्वास्थ्य र जीवनशैली

औषधिमा ५०प्रतिशत छुट्, अस्पताललाई अझै ६ करोड मुनाफा

हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा पाइन्छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन...बाँकी

डा‍.केसीको चेतावनी

डाक्टर गोविन्द केसीले आफ्नो १५औँ अनसनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुन:अनशनमा बस्ने चेतावनी दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा १५औँ अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा डाक्टर केसीले सहमति कार्यान्वयन नभए पुन:अनशन बस्नुपर्ने बताएका हुन्। दुई घण्टासम्म चलेको वार्ताका क्रममा डाक्टर केसीले आफूसँग सरकारले गरेको...बाँकी

हेटौंडा अस्पताल हाताभित्रै फोहोरको डंगुर

प्रदेशको राजधानीमा रहेकोले स्तरोन्नति हुनुपर्ने आवाज उठे पनि हेटौंडा अस्पतालको उपचार कक्षनजिकै फोहोरको थुप्रोले लाज लाग्ने अवस्था देखाएको छ । फोहोर राखिएको धेरै समय बित्दासमेत हटाउने काम भएको छैन । सरकारले हेटौंडा अस्पताल विकास समिति विघटन गरेको अवस्था र अस्पतालमा नयाँ भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको अवस्थामा अस्पतालको उपचार कक्षनजिक...बाँकी

स्वास्थ्य बीमा कार्यक्रमले अस्पतालमा सेवा लिने बढे

मकवानपुर जिल्लाकै एकमात्र सरकारी हेटौँडा अस्पतालबाट सेवा लिने बिरामीको संख्यामा वृद्धि भएकोे छ। अस्पतालको सेवामा भएको सुधार तथा स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बिरामीको संख्यामा वृद्धि भएको हो। अस्पतालले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७४,०७५ मा २ हजार ५ सय ९९ जनाले अस्पतालको सेवा पाएका छन्। अघिल्लो आर्थिक वर्षको...बाँकी

स्वास्थ्य केन्द्र निर्माणमा स्थानीय आफै जुटे

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ भालुखर्कमा स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय आफै जुटेका छन् । उनीहरुले आइतबार सहयोग जुटाउने अभियान समेत शुरु गरेका छन् । सामुदायिक स्वास्थ्य केन्द्र निर्माणका लागि हालसम्म ७३ हजार रुपैया संकलन भएको स्थानीय सागर लामाले जानकारी दिए ।हालसम्म स्थानीय धन बहादुर डिम्डुङ ,श्री भिमरत्न रुम्बा,...बाँकी

जसले एक हात कछाडमा जीवन बिताए

मकवानपुरको राक्सिराङ ७ वापलिङमा जन्मिएका सितल सिं चेपाङलाई जाडो, गर्मी होस् वा कुनै जात्रा र चाडपर्व लाज ढाक्न एक हात कछाड भए पुग्छ । जीवनको ६९ औं बसन्त पार गरिसकेका उनले जाडो, गर्मी, घाम पानी सबै कछाडको भरमा कटाए । सामन किनमेल गर्न काम विषेशले मनहरी र भण्डारा बजार जाँदा...बाँकी

छाता ओडेर किन गए हेटौंडा अस्पताल मुख्यमंत्री पौडेल ?

मकवानपुरको हेटौंडामा रहेको हेटौंडा अस्पताललाई संघीय सरकारले तीनसय शैयाको अस्पताल बनाउने निर्णय गरेको भएपनि यो अस्पताल अब मनमोहन स्वास्थ्य प्रतिष्ठान बन्ने भएको छ । तीन नम्बर प्रदेश सरकारले अस्पताललाई मनमोहन स्वास्थ्य प्रतिष्ठान बनाउन काम थालेको मुख्यमंत्री डोरमणी पौडेलले बताए । तीन नम्बर प्रदेश मुख्य मन्त्री डोरमणि पौडेल र सााजिक विकास...बाँकी

स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम गर्न माग

स्थानीय निकायमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम गर्न मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले माग गरेको छ । हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै मेलानले गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकामा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । मेलानका केन्द्रीय सदस्य उत्सव चौलागाईंले रोगको अध्ययन अनुसन्धान, सहि पहिचान,...बाँकी