स्वास्थ्य र जीवनशैली

राष्ट्रियसभा सा‌ंसद उपाध्यायको निधन

हेटौंडाः राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको आज बिहान निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले जानकारी दिए। उनी क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताए। उपाध्याय २०४२ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहदैँ आएका थिए। हाल प्रत्योजित...बाँकी

प्रहरी जवानले आफैंलाई गोली हाने, अवस्था गम्भीर

हेटौंडाः जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्। महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्। घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए।...बाँकी

राक्सिराङ गाउँपालिका : बालुवाकै भरमा छन स्थानीय वासिन्दा

राक्सिराङ : राक्सिराङ गाँउपालिकाको केही स्थानिय बासिन्दाहरु बगरमा बालुवा चालेर आफनो जिवन गुजारा चलाईरहेका छन् । दैनिक छाक टार्न धौ धौ भइरहेका मानिसहरु दुई तिन दिनमा बल्ल एक टिप ट्रयाक्टर बालुवा चालिरहेको कामदारहरुले बताएका छन् । हिँउदको समयमा बालुवा चालेर जिवन निर्वाह गरिरहेको छ भने बर्खको समयमा आयस्रोत कुनै पनि...बाँकी

कुँडुले स्वास्थ्य स्यवंसेविकालाई मोबाईल सहयोग

 कुमारी स्याङ्बो हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ कुँडुलेमा माघ २८ गते वडा कार्यालयद्वारा स्वास्थ्य चौकीमा विभिन्न सहयोग भएको छ । प्रमुख अति गाउँपालिकाको उपाध्यक्ष निर्मला हिम्डुङ्को प्रमुख आतिथ्यतामा उक्त कार्यक्तम भएको हो । वडा नम्बर २ को वडाध्यक्ष सुर्य बहादुर मोक्तानको  सभाध्यक्षमा स्वास्थ्य चौकीमा कार्यरत महिला स्वंयसेविकाहरुलाई सादा मोबाइल...बाँकी

धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

हेटौंडाः जिल्लाको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको...बाँकी

दुर्घटनामा नायिका महिमा सिलवालसहित २ को मृत्यु

हेटौंडाः स्कुटर दुर्घटनामा नायिका महिमा सिलवालसहित २ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट चितवन जाँदै गर्दा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर र भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस गजुरीको चाम्बासमा आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए...बाँकी

सुन्तला खेतीमा रमाउँदै भोजपुरका किसान, ३० करोड आम्दानी

हेटौंडाः यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ। उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ। जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा,...बाँकी

सुन्तला खेतीमा रमाउँदै भोजपुरका किसान, ३० करोड आम्दानी

हेटौंडाः यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ। उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ। जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा,...बाँकी