स्वास्थ्य र जीवनशैली

नेपालमा कोरोनाको असर

हेटौंडाः जनवरी २९ मा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयेससले चीनको भ्रमण सकेर फर्किने बेला कोरोना भाइरस नियन्त्रणमा चीनको इमानदार प्रयासको प्रशंसा गरे । तर, त्यसको भोलिपल्ट उनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरेसँगै कोरोनाको उद्गमस्थल वुहानबाट विभिन्न देशले आफ्ना नागरिक फिर्ता गरिरहेका छन् भने, कोरोना भाइरस चीनभरि र कतिपय देशमा...बाँकी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

हेटौंडाः रुपन्देहीको सैनामैना २ कालिकाचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा रोल्पा नगरपालिका(३ खुमले निवासी २५ वर्षीय ताराप्रसाद केसीको ज्यान गएको प्रहरीले जनाएको छ। शुक्रबार करिब ४स्२० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु। २६प ८१८० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ नै जाँदै गरेको लु। २ख ३७९८ नम्बरको टिपरलाई ओभरट्याक...बाँकी

निष्पक्ष समाचार लेख्नुपर्छ ः मन्त्री ढुंगेल

 हेटौंडाः आर्थिक मामिला तथा योजना मन्त्री रहेको मन्त्री ढुंगेलले महाभारतमा धृतराष्ट्रलाई कुनै क्षेत्रमा भएको युद्धको सञ्जयले जसरी रिर्पोटिङ गरेका थिए त्यसरी नै अहिलेका पत्रकारले समाचार लेख्नु पर्ने वताउनु भयो । सञ्चार रजिष्टारको कार्यालयले आयोजना गरेको सरेकारवाला संगको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री ढुंगेलले पत्रकारहरुले सञ्चार माध्यमबाट तथ्यगत र सत्य कुरा...बाँकी

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना घाइते

हेटौंडाः मुग्लिन भरतपुर सडकखण्डमा आइतबार साँझ भएको दुई छुट्टा(छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकल सोही दिसातर्फ गइरहेको ना ६ ख ५९७१ नम्बरको ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकल चालक काठमाडौँ गोंगबु ८ का अनुप खण्डाको मृत्यु भएको जिल्ला प्रहरी...बाँकी

चिनबाट छोराछोरी उद्दार नगरेको भन्दै अभिभावक द्वारा स्वास्थ्य मन्त्रालय घेराउ

हेटौंडा: कोरोना भाइरस उच्च संक्रमण रहेको चीनको वुहान क्षेत्रबाट आफ्ना छोराछोरीलाई फर्काउन ढिलो गरेको भन्दै वुहानमा रहेका विद्यार्थीका अभिभावकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्। बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयले पुगेर उनीहरूले आफ्ना छोराछोरीलाई छिटो फर्काउन दबाब दिन मन्त्रालयमा धर्ना दिएका हुन्। चीनमा रहेका विद्यार्थीका करिब ३० जना अभिभावकले मन्त्रालयमा धर्ना दिएका हुन्।...बाँकी

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका नरेश खत्रीको उपचारको क्रममा मृत्यू भएको छ । आज दिउँसो झुरझुरेबाट फापरबारी आउँदै गरेको ग १४ प ३७०५ नम्बरको मोटर साइकल दुर्घटना हुँदा घाइते भएका चालकको भने हेटौँडामा उपचार नभएसी उपचारको लागि भरतपुरमा लगिएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख बच्चुराम फुयाँलले...बाँकी

नेपाल आइडलमा इ सेवामार्फत भोटिङ गर्न सकिने

हेटौंडाः नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने भएको छ। एपिवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८स्३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो। इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाइल एप्स्मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ। प्रतियोगीलाई...बाँकी

कोरोना भाइरस स् हङकङमा १८ संक्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

हेटौंडाः चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा संक्रमण भएका जनाइएको छ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मंगलबार पुष्टि गरेका थिए। हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। उपचारका लागि प्रिन्स...बाँकी