हेटौंडाः बल्खु पुलमुनि ३ वटा धारा छन् । ती धाराबाट साताको एक पटक मात्रै पानी आउँछ । केही घन्टाका लागि मात्रै पानी आउँछ । पानी लिनका लागि स्थानीयहरुको खचाखच भीड हुन्छ । हप्तादिनलाई पुग्ने पानी उनीहरु एकैपटक लैजान्छन् । ड्रम, बोतल,जारमा पानी भरेर राख्छन् । ठेला, स्कुटर र ट्याक्टरमा एकैपटक...बाँकी
हेटौंडाः कोरोना भाइरसले चीन र नेपाललाई प्रभावित गर्न थालेदेखि नेपाल(भारत(भुटान सीमा क्षेत्रमा भारत सरकारले सतर्कता अपनाउन थालेको छ । नेपाल(भारत सीमानजिक बाघडोगरा एयरपोर्टमा चीनबाट आएका हरेक यात्रीलाई विशेष निरिक्षण शुरु गरिएको छ । बाघडोगरा एयरपोर्टका निदेशक सुब्रमणि पी।ले यात्रीहरूलाई सतर्क रहन एयरपोर्टमा डिस्प्ले बोर्डसमेत लगाएको जानकारी दिए । ‘चीनबाट आएका...बाँकी
हेटौडाः गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको थियो। ‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ। यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले...बाँकी
हेटौडाः सरकारले चीनमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न तयारी नपुगेको बताएको छ । चीनको वुहानमा रहेका १९० विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दार गर्न आग्रह गरे पनि नेपालले अहिलेसम्म उद्दार गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याउनुअघि गर्नुनपर्ने तयारीका विषयमा छलफल भइरहेको बताए...बाँकी
हेटौंडा : मकवानपुरको हेटौंडा क्याम्पसमा महिनावारी सम्बन्धी छात्राहरुलाई जानकारी मुलक कार्यक्रम गरिएको छ । हेटौंडा क्याम्पसको आयोजनामा स्नात्तक तहमा अध्ययनरत् युवतीहरुलाई महिनावारी हुँदा हुने समस्या, सामाजिक र मनोवैज्ञानिक असर बारे चेतनामुल कार्यक्रम भएको हो । कार्यक्रममा महिला स्वास्थ्य तथा प्रजन्न विशेषज्ञ गंगा दाहालले रजश्वला हुँदा हुने समस्याहरु र यसको असरबारे...बाँकी
हेटौडाः विश्वमा बर्सेनि नयाँनयाँ रोगहरु देखापरिरहेका छन् । त्यससँगै ती रोगको महामारी फैलिँदा थुप्रैले ज्यान गुमाइरहेका छन् । सन् २०१४ मा देखिएको इबोला अनि २०१५ मा जिका भाइरसले विश्व नै भयभित बन्न पुगेको थियो । सन् २०२० मा देखिएको नोवल कोराना भाइरस भित्रिँदा सबै सशंकित देखिएका छन् । इन्डोनेसियाको एक अस्पतालको आइसोलेसन वार्डमा कार्यरत...बाँकी
मकवानपुर: ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल उमेरले सात दशक पार गरिसक्नु भएको छ । तर, उहाँको जोश र जाँगर अहिले पनि कुनै २० वर्षे युवक भन्दा कम छैन् । कुनै पनि समय खाली बस्न नरुचाउने उहाँ जिल्लामा रहदाँ होस वा जिल्ला बाहिर प्रदेशका कुनै अन्य जिल्लामा रहदा, हरेक समय...बाँकी
हेटौंडाः पुर्व लागुऔषध प्रयोगकर्ताहरुको महासंघ रिकभरिङ्ग नेपाल प्रदेश नम्बर ३ को प्रादेशिक कार्यसमितिले लागु औषध नियन्त्रण तथा नियमन नमुना विधेयक प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई बुझाएको छ । विधयेकको नमुनामा भनिएको छ “लागुऔषध नियन्त्रण सम्बन्धमा विश्वव्यापि रुपमा आएको सकारात्मक परिवर्तन लाई समय संगसंगै राज्य अनुकुल...बाँकी