स्वास्थ्य र जीवनशैली

वडाध्यक्षको मृत्यु घटनाः विनायकमा आन्दोलन चर्कियो

हेटौंडाः पञ्‍चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको मृत्युको विषयमा प्रहरीले अनुसन्धान ढिलाइ गरेको भन्दै स्थानीयले आन्दोलित बनेका छन् । बुधबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । विनायक बजार बन्द गराएका छन् । वडाध्यक्षको हत्या गरिएको भन्दै उनीहरुले छानबिनको माग गरेका छन् । स्थानीय रिजन धामीका अनुसार बुधबार दिउँसो...बाँकी

कोरोना भाइरसको कारण देखाउँदै चीनले बन्द गर्‍यो ओलाङचुङगोला नाका

 हेटौंडाः कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमाक्षेत्र हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । माघ १६ गतेबाट चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्म आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका...बाँकी

  पढनका लागि ४ घण्टा हिडेर

निशा गुरुङ् हेटौडाः  हेटौडामा पढनका लागि विद्यार्थीहरु ४ घन्टा हिडेर हेटांैडामा आउने जाने गरेका छन् । भीमफेदी गाउँपालिकाको सामरीवाट हेटौडा उपमहानगरपालिका—२ स्थित सिदार्थ माध्यमिक विद्यालयमा दैनिक २ घण्टा हिडेर पढन आउने र २ घण्टा पढेर जाने गरेका छन । पढनका लागि उनीहरु दैनिक चार घण्टा हिड्छन । सामरीवाट १५ जना...बाँकी

कोरोना भाइरस प्रकोपः हङकङमा पनि एक जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

हेटौंडाः हङकङमा कोरोना भाइरसका कारण मंगलबार एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीनबाहिर मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो । चीनसँगको सीमा बन्द गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हङकङका स्वास्थ्यकर्मी तस्बिरः रोयटर्स हङकङमा कोरोना...बाँकी

उपचारमा सहयोग पाए बाँच्ने थिएँ

कुमारी स्याङ्बो हेटौंडाः विगत लामो समय देखि मृगौला पीडित हेटाडौंका ११ का सुर्यबहादुर परियारले उपचारको लागि सहयोगको याचना गरेका छन् । लामो समय देखि मृगौलामा भएको खराबीका कारण दैनिक ज्याला मददुरी गरेर जीवन निर्वाह गर्नुपर्ने उनले उपचारको लागि पर्याप्त रकम जुटाउन सकेका छैनन् । आर्थिक अभावका कारण उनले उपचारमा समस्या...बाँकी

चीनले तयार गर्‍यो १० दिनमा एक हजार शय्याको अस्पताल

हेटौंडाः चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको छ। कोरोना भाइरको उद्‌गम स्थल मानिएको चीनको वुहान शहरमा १० दिनमै अस्पताल तयार गरेको हो। अस्पताल तयार भइसकेकोले चीनले १४ सय मेडिकल स्टाफलाई उक्त अस्पतालमा पठाइसकेको छ। अ स्पताल निर्माणमा चीनको सेनाले सहयोग गरेको थियो। १४ सय मध्ये ९५०...बाँकी

२०७६ माघ २० गतेको राशीफल

रहेटौंडा : मेष- पाहुना बढ्नेछन्, भोजनको सुख मिल्नेछ । वृष- प्रशन्नता बढ्नेछ , आफन्त भेटघाट हुनेछ । मिथुन- अधिक व्यय हुनेछ, तनावले सताउनेछ । कर्कट- राम्रो आम्दामी हुनेछ, अधरा काम बन्नेछन् । सिंह- अरुको नजरमा परिनेछ, कार्य भार बढ्नेछ । कन्या- विदेश बाट फाइदा पाइनेछ , नया ठाउँ भ्रमण हुनेछ । तुला- स्वास्थ्यमा प्रति कुलता आउनेछ, काम...बाँकी

रोट्रया्क्टद्धारा ७० विद्यार्थीलाई सहयोग

रोट्र्याक्ट क्लब अफ मकवानपुरले ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरन गरेको छ । क्लबले आईतवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ बारुते स्थित कृष्ण प्राथमिक बिधालयमा अध्ययनरत ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबका अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष...बाँकी