स्वास्थ्य र जीवनशैली

दूध कसरी चिन्ने ? सजिलो उपाय

यसका आधारमा पनि दूध शरीरका लागि कति महत्वपूर्ण भोजन हो भन्ने कुरा थाहा हुन्छ । चाणक्य नीतिले नै अर्को एउटा श्लोकमा दूधमा अन्नमा भन्दा दस गुणा बढी शक्ति हुन्छ भनेको छ । आधुनिक विज्ञानले पनि दूधलाई पौष्टिक आहारको रूपमा स्वीकार गरेको छ । डाक्टरहरू बिरामीलाई दूध खाएर तंग्रिन सल्लाह दिन्छन्...बाँकी

बच्चामा आक्रोस के हो ? कसरी सम्हाल्ने ?

कोही बच्चा यस्ता हुन्छन्, जसलाई रिसाएपछि सम्हाल्न गाह्रो हुन्छ । रिस आवेगले उनीहरु भड्कन्छन् । सामान तोडफोड गर्छन् । चिच्याउँछन् । भाग्छन् । रुन्छन् । निरास हुन्छन् । यस किसिमको अवस्थालाई टानट्रम भनेर बुझिन्छ । बच्चामा यस किसिमको प्रवृत्ति आमाबुवाको कारण हुनेगर्छ । जस्तो कि, आमाबुवामा तनाव, चिन्ता वा निरासा...बाँकी

दुःखमा परेको साथीलाई कसरी साथ दिने ?

हामी अरुलाई आश्वसन दिन्छौं । एकक्षणका लागि खुसी बनाउँछौं । यद्यपी यस्तो खुसीको आयु लामो हुँदैन । किनभने हामीले आश्वसन त दिन्छौं, त्यस अनुरुप साथ र सहयोग गर्दैनौं । यस्तो अवस्थामा हामीले दिने आवश्वसन घातक सावित हुनसक्छ । खासगरी दुःखमा रहेको व्यक्तिलाई, संकट झेलिरहेको व्यक्तिलाई झुटो आश्वसन दिएर एकछिन खुसी...बाँकी

सिरिन्ज आक्रमणको त्रास

— बुधबार दिउँसो राजधानीकी २१ वर्षीया युवती आत्तिँदै टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगिन् । ढाडमुनिको भागमा सिरिन्ज घोपिएको शंकामा उनी अस्पताल पुगेकी थिइन् । चिकित्सकले चेकजाँच गर्दा सानो रातो डाबर मात्रै भेटियो । सिरिन्जले घोपे जस्तो कुनै लक्षण थिएन । बसमा यात्रा गर्दा पछाडिको सिटबाट कसैले तिखो वस्तुले घोचेजस्तो लागेको उनले बताइन् ।...बाँकी

खुसीबारे रोचक तथ्यहरु

खुसी हुनु सबैको चाहाना हो । अनुसन्धानबाट प्रमाणित तलका तथ्यहरुबारे जानकारी मात्रले पनि तपाईलाई खुसी हुन प्रेरित गर्नसक्छ । १.खुसी सरुवा हुन्छ रुघाजस्तै खुसी पनि छेउछाउका मानिसहरुमा सजिलै सर्छ । सन् २००८ को एक ब्रिटिस अध्ययनअनुसार वयस्कहरुमाझ हुर्किएका बच्चा ठूलो भएसी बढी खुसी हुन्छन् । त्यति मात्र होइन, सकारात्मक सोच...बाँकी

‘बियर’को फाईदै फाईदा, टाउको दुखाइ देखि पत्थरी सम्म पगाल्छ

‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् । बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले...बाँकी

सन्तान आफ्नो हो कि होइन भनेर शङ्का गर्ने आमाबाबु

 साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डीएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि सुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो । वैदेशिक रोजगारीमा रहेका श्रीमानले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई...बाँकी

सर्पको टोकाइदेखि सरुवा रोगबाट बच्न चिकित्सकको सुझाव

अविरल वर्षाले देशका विभिन्न स्थानमा कहर निम्त्याइरहेका बेला चिकित्सक तथा विज्ञले प्रभावित क्षेत्रका मानिसलाई सर्पदंशदेखि पानीबाट सर्ने रोगबारे सजग रहन सुझाव दिएका छन्। खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने चिकित्सक तथा विज्ञहरू बताउँछन्। पर्याप्त सावधानी नअपनाए सर्पदंशका साथै पानीबाट सर्ने सरुवा रोगहरूको उच्च...बाँकी