कहिलेकाहीँ कान चिलाउनु सामान्य हो । तर, कानको भित्री भाग बारम्बार चिलाउँछ भनेचाहिँ हेलचेक्र्याइँ गर्नुहुन्न । हामी प्रायः कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति मात्रै नभएर कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तु पनि घुसार्छौँ । तर, कानभित्र यस्ता वस्तुको प्रयोग घातक हुन सक्छ । त्यसैले, कानभित्र जे...बाँकी
प्रदेशसभा सचिवालयमा विभिन्न प्रयोजनका लागि करिब १० करोड रुपैयाँबराबरको स्थायी भौतिक संरचना निर्माण गरिने भएको छ । प्रदेश सरकारले ०७६/०७७ मा प्रदेशसभा सचिवालयअन्तर्गत प्रदेशसभा भवन, सत्ता र प्रतिपक्षी दलको कार्यालय, सभामुख र उपसभामुखको सचिवालय भवन निर्माण, प्रहरी ब्यारेक, पुस्तकालय तaथा मिडिया सेन्टर निर्माणका लागि करिब दस करोड नौ लाख ३० हजार...बाँकी
नेपाली संस्कृतिमा वियर पिउनुलाई राम्रो मानिदैन । बियरलाई मादक पदार्थका रूपमा हेर्ने गरिन्छ । बियर पिउनु वा नपिउनु तपाईंको इच्छामा निर्भर हुन्छ । तर, पछील्लो समय वियरको प्रयोग निकै हुने गरेको छ । वियर पिउनु हुन्न भने तपाइलाई वियर खाँदा यति धरै फाइदा छन् भन्दा अनौठो लाग्ला । अमेरिकामा हालै...बाँकी
जसरी छोरी जवान भएपछि विवाह गरेर ज्वाइँको हातमा सुम्पिनु पर्छ, त्यसैगरी छोरा पनि जवान भएपछि बुहारीलाई सुम्पिनु पर्छ । छोरी विवाह भएर अर्काको घर जान्छे, छोरा आफ्नो आँखा अगाडि हुन्छ, फरक त्यति हो । के विवाह भएपछि आफ्नो छोरा र छोरीको मायामा कमी आउछ र ? वास्तवमा विवाहपछि पनि छोरा-छोरीको...बाँकी
भारतको हरियानाका किसानहरुले एउटा अनौठो तथा नौलो प्रयोग सुरु गरेका छन् । त्यहाँको फतेहावाद जिल्लाका किसानहरुले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि निकै रोचक उपाय अपनाएका छन् । किसानहरुले बालीनालीमा विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेका छन् । पानीमा मिलाएर बालीनालीमा रक्सी छर्किने यो विधि अनौठो त...बाँकी
तपाईँ पक्कै पनि पारी पुरीको पारखी हुनुहुन्छ होला । चोक बजार जहाँ पानी पुरी चटपटे राखिएको हुन्छ, त्यहाँ भीड भएपनि पालो पर्खिएर तपाईँ त्यसको स्वाद नलिई गन्तव्यतर्फ जानुहुन्न । अबदेखि खानुअघि एक पटक सोच्नुहोस् । कस्तो खानेकुरा खाइरहेको छु, त्यो स्वस्थ्यकर छरकी छैन, ख्याल गर्नुस् । साताअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीमा...बाँकी
पाँचपोखरी थाङपाल गाउँपालिकाले पालिका भित्रका सबै विद्यालयहरुमा जंग फुड (पत्रु खाना) निषेध गर्ने निर्णय गरेको छ । विद्यालयहरुमा जंग फुडले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै गाउँ कार्यपालिकाको बैठकले नै विद्यालयहरुमा जंग फुड निषेध गरेको हो । गाउँपालिकाले सबै विद्यालय र वडाहरुमा पत्र पठाउँदै गाउँपालिका भित्र सञ्चालित सम्पुर्ण सामुदायिक विद्यालयको...बाँकी
आइसक्रिम जसलाई पनि मनपर्छ। आफ्नो इच्छाअनुसार हामी विभिन्न स्वादका आइसक्रिम किनेर खान्छौं। तर किराबाट पनि आइसक्रिम बन्छ भन्दा अचम्म लाग्नसक्छ। यद्यपी यो सत्य हो। किराबाट मिठो आइसक्रिम बन्छ। दक्षिण अफ्रिकाको गर्मीमा तपाइँ हुनुहुन्छ भने आइसक्रिम गर्मीको राम्रो विकल्प हुनसक्छ। त्यहाँ तपाइँले किराबाट बनेको स्वस्थ, तागतिलो र मिठो आइसक्रिम किनेर खान...बाँकी