स्वास्थ्य र जीवनशैली

नेफिन हेटौंडामा नयाँ समिति चयन

नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) नगर समन्वय परिषद हेटौंडाको सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार हेटौंडामा भएको तेस्रो अधिवेशनले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १० सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजाराम थापा मगर, रामकृष्ण राई दनुवार र सारङ्गी राई, सचिवमा आत्माराम मोक्तान, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ्ग(तमू) तथा सहसचिवहरुमा...बाँकी

चुरेहिलको पाँचौ साधरण सभा सम्पन्न

हेटौडाको चुरेहिल अस्पताल प्रालिको पाँचौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । अस्पतालका अध्यक्ष गोकर्ण प्रसाद पराजुलिको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्ग प्रदेश ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी विष्टले चुरेहिल अस्पतालले हेटौंडाको स्वास्थ्य क्षेत्रको सुधारमा महत्वपूर्ण भुमिका खेलेको बताए । त्यस्तै उधोग...बाँकी

हात्तीगौंडामा घुम्ती स्वास्थ्य क्लिनिक

हेटौंडा उपमहानगरपालिका १२, हात्तीगौंडामा शनिबार घुम्ती स्वास्थ्य क्लिनिक आयोजना गरिएको छ । युनिलिभर नेपालसँगको साझेदारीमा युवा सेवा समाज(युसेस) मकवानपुरद्वारा आयोजित शिविरमा स्थानीय ८६ जनाले सेवा प्राप्त गरेका छन् । टोल विकास संस्था नगर समन्वय समितिको ब्यवस्थापनमा भएको कार्यक्रममा दाँत सम्बन्धि उपचारको साथैै महिलाहरुको पाठेघर परिक्षण गरिएको थियोे । शिविरमा स्थानीय...बाँकी

२५ जना डाक्टरहरुद्वारा सामुहिक राजीनामा

जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै उनिहरुले आँफूहरु शारिरिक तथा मानसिक रुपमा...बाँकी

डेंगुका बिरामीलाई कस्तो आहार खुवाउने ?,यस्ता छन् घरेलु उपचारका उपायहरु !

डेंगु ज्वरो एक गम्भीर फ्लु जस्तो बिमारी हो, जसले जुनसुकै उमेरका व्यक्तिलाई पनि असर गर्छ। डेंगु ज्वरोका लक्षणहरू अन्य धेरै भाइरल फेवरहरूलाई ओभरल्याप गर्दै छन्। त्यस कारण डाक्टरहरूद्वारा यसलाई बारम्बार गलत निदान गरिन्छ। आजको परिदृश्यमा, जहाँ डेंगु  संक्रमण यत्तिको व्यापक फैलिएको छ कि बिरामी, तिनका आफन्त र स्पष्ट डाक्टर पनि...बाँकी

लागूऔषधसहित भीमफेदीबाट लामा पक्राउ

हेटौंडा :  मकवानपुर प्रहरीले विहिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । दोलखाको बैदेश्वर गाउँपालिका–१ बस्ने १९ वर्षीय पासाङ लामालाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलिले भीमफेदी गाउँपालिका–६ स्थित सडक खण्डबाट पक्राउ गरेको हो । बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज ५५२३ नम्बरको यात्रुवाहक सुमोबाट...बाँकी

किट सकिँदा हेटौंडामा डेंगुको परीक्षण रोकियो

 महिनायता फैलिएको डेंगुको संक्रमण हेटौंडामा अझै रोकिएको छैन । दैनिक डेंगु रोगको विरामी बढिरहेको समयमा परीक्षण किट भने सकिएको छ । किट सकिँदा सरकारी स्तरबाट निस्शुल्क रुपमा हुँदै आएको डेंगु परीक्षण दुई दिनदेखि रोकिएको छ । हेटौंडा अस्पतालबाट प्रारम्भिक परीक्षणपश्चात् डेंगु भएको शंका भएमा थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय सिफारिस गर्ने गरेको...बाँकी

तपाईं किन रमाउनुहुन्न ?

तपाईं के कुरामा रमाउनुहुन्छ रु कसरी रमाउनुहुन्छ रु एकपटक सोच्नुहोस् त । आफूलाई रमाइलो लाग्ने चिजहरुको सूची तयार गर्नुहोस् । अतः तपाईं कुन कुराले रमाउनुहुन्छ भन्ने विषयले तपाईंको स्वभाव, प्रवृत्ति, लक्ष्य आदि पनि थाहा हुन्छ । मानौं तपाईं मिठो मसिनो खान पाएमा खुब रमाउनुहुन्छ । उन्मुक्त भएर घुमफिर गर्न रमाउनुहुन्छ...बाँकी