हेटौंडा÷हेटौंडाबाट सञ्चालित रेडियो सरोबरले मनहरी गाउँपालिका ४ स्थित बनकरीया बस्तीमा तिज विषेश कार्यक्रम गरेको छ । बनकरिया समुदायका महिलाहरुलाई दर खुवाएर बिहीबार तिज विषेश कार्यक्रम गरिएको हो । कार्यक्रम रेडियोका स्टेशन म्यानेजर राजु साश्वत तालिछानेको सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यतामा भएको हो...बाँकी
हेटौंडाः मकवानपुर गढी गाउँपालिकामा नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । मकवानपुर गढी गाउँपालिका २ मा भएको कार्यक्रममा नेकवा मकवानपुरका सचिव तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले टिका लगाई प्रवेश गराएका हुन् । कार्यक्रममा नेकपाका पार्टी प्रदेश कमिटी सदस्य भिम पाख्रिन, नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य...बाँकी
फेसबुकमा यदि कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने तपाईंले अब सोच्नुपर्ने बेला भएको छ । किनभने फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ । यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर अब प्रयोगकर्ताले यो नयाँ फिचर प्राप्त गर्न थालेका छन् ।। वास्तवमा,...बाँकी
हेटौडामा निकै विवादीत बनेको २५ मिटर फराकिलो बनाउने अभियान पुनः शुरु भएको छ । यो अभियान आज मकवानपुरको लोथरबाट शुरु गरिएको हो । हेर्नुहोस फोटोफिचर बाँकी
हेटौंडाः गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) मकवानपुरमा प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम मकवानपुरका प्रभावकारी बन्दै गएको देखिन्छ । मकवानपुरमा महिला शसक्तीकरण तथा गरिबी निवारण समुहको समन्वयमा पाँच...बाँकी
हेटौंडा ; बुधबारबाट हेटौंडामा सूरु भएको ३ नम्बर प्रदेश समन्वय परिषद्को वैठक सम्पन्न भएको छ । वैठकमा प्रदेश सरकार र स्थानीय सरकार विच रहेको असन्तुष्टी पोखिएको छ । यस्तै प्रदेश समन्वय परिषद्को वैठकमा प्रदेश सरकारले स्थानीय तह प्रति असन्तुष्टि व्यक्त गरेको थियो । प्रदेश सरकारका मुख्यमन्त्री र आन्तरिक मामिला तथा...बाँकी
धर्म के हो ? विज्ञान के हो ? हाम्रो समाज धर्ममा उल्लेख हुने किंवदन्तीहरुलाई पुष्टि गर्नको लागि विज्ञानको सहायता लिने गर्दछौं। विज्ञानले भनेको कुरा धर्मसँग बाझिएको हकसम्म हामी विज्ञानलाई नै महत्व दिने गर्दछौं। तर, के हो विज्ञान र के हो धर्म ? यसबारेमा भने अनेकानेक बहसहरु चल्ने गरेका छन्। मुस्किलले...बाँकी
म कामीसँग गएर त चोखिएँ । तैंले यो सार्कीलाई छोड्न सक्दिनस् ? पख तिमीहरूलाई माटोमुनि गए पनि छोड्दिनँ ।’ केटीलाई उसकी फुपूले पुलिस चौकीभित्रै धम्की दिई । केटीले सिन्दूर र पोते लगाएकी थिई । उसले पोते चुँडाई । सिन्दूर पुछिदिई । पुलिसले केही भनेन । केटीले जान मानेकी थिइन । जबर्जस्ती तानेर लगे । पर पुग्दासम्म केटी रोइरही । केही हुँदैन...बाँकी