फिचर

कैलाश गाउँपालिकाले किसानलाई यसरी बाँड्यो हाते ट्याक्टर(फोटो सहित)

हेटौंडाः कैलाश गाउँपालिकाले गाउँपालिका भित्र रहेका किसानहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कैलाश गाउपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकामा भित्र गठन भएका कृषक समुहहरुको माग अनुसार ५० प्रतिशत अनुदानमा ५० वटा मिनी टिलर ( हाते ट्याक्टर) वितरण गर्ने योजना अनुरुप आज कैलाश वडा नम्बर ५ र...बाँकी

हेटौंडामा गणतन्त्र दिवस यसरी मनाईयो (फोटो सहित)

हेटौंडाः ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गणतन्त्र दिवस मनाइएको छ । ३ नम्बर प्रदेश स्तरिय गणतन्त्र दिवस मुल समारोहको आयोजनामा प्रभातफेरी कार्यक्रम गरि दिवस मनाएको हो । प्रभातफेरी हेटौंडाको सिमाचोकबाट बुद्धचोक हुँदै मुख्यमन्त्री कार्यालय परिषरमा सभामा परिणत भएको थियो । दिवसका अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले संघियताले गणतन्त्रको अनुभुती गराएको भन्दै...बाँकी

३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत( तस्बिर सहित )

हेटौंडाः ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ । ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेकी हुन् । प्रदेश नम्बर ३ सरकार तर्फबाट आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि आज प्रदेश सभामा नीतितथा कार्यक्रम प्रस्तुत भएको हो । नीति तथा कार्यक्रमको प्रभावकारीताको...बाँकी

मकवानपुरका १२ वटा सहकारी संस्थाहरु मर्ज हुने

 मकवानपुरमा रहेको १२ वटा महिला बचत तथा ऋण सहकारी संस्थाहरु मर्ज हुने भएका छन् । महिला मिलन, महिला सेवा, आधुनिक महिला जागृती, महिला जागृती, महिला अभियान, महिला एकता, महिला जागरण, महिला आवाज, शुभकामना महिला, महिला जनचेतना, महिला जनशक्ति तथा भुटनदेवी महिला साकोस गरि १२ वटा सहकारी मर्ज हुने भएको हो...बाँकी

पदमपोखरीमा प्रहरी आफैं असुरक्षित  (फोटो फिचर)

हेटौंडा १३ पदमपोखरी बनस्पतिमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको ईकाई सेवा केन्द्रमा प्रहरी आफैं असुरक्षित रहेका छन् । वर्षातमा पानी चुहिएर विजोग हुन्छ भने चैत वैशाखमा आएको हुरीले प्रहरीको टहरा उडाउन खोज्छ । आर्थिक वर्ष २०७३/०७४ मा भवन निर्माणको लागि आएको दुइ लाखमा स्थानीयले केहि रुपैयाँ थप गरेर भवनको जग...बाँकी

विश्व प्रसिद्ध कान्स रेड कार्पेटमा प्रियंका कार्कीको प्रस्तुति

विश्व चर्चित कलाकार तथा मोडलहरुको सहभागिता रहने कान्स फिल्म फेस्टिबल २०१९ मा नेपालकी चर्चित नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी छिन्। सोमबारदेखिका विभिन्न कार्यक्रममा सहभागी भएकी उनी रेड कार्पेटमा समेत प्रस्तुति दिएकी हुन्। कान्समा नेपाली नायिका एवं मोडलले सहभागिता जनाएको यो पहिलो पटक हो। पेरिसमा आयोजित कान्समा सहभागी उनी नेपालका...बाँकी

लक्षण हेरेर थाहा पाउनुहोस्, कस्ता नारी सौभाग्यशाली ?

नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्या हुन्छ, त्यहाँ बढी उत्सुकता हुन्छ । आकर्षण हुन्छ । यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकषिर्त...बाँकी

कान्सको रेड कार्पेटमा गोल्डन मर्मेड लुक्स्मा ऐश्वर्या

फ्रान्समा जारी कान्स फिल्म फेस्टिवलमा विश्वभरका चर्चित फिल्म हस्तीहरुको सहभागिता रहेको छ  । यस्तैमा बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले यस वर्षको कान्स फिल्म फेस्टिभल सहित १८औँ पटक कान्सको रेड कार्पेटमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् । हरेक वर्ष पहिरन र लुक्सले चर्चामा आउने ऐश्वर्या यस पटक पनि हट अवतारमा आफ्नी...बाँकी