हेटौंडा : भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा पनि “गो ब्याक इण्डिया”को नारा लगाईएको छ । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध विद्यार्र्थीहरुले नेपाली भु–भाग अतिक्रमण गरेको भन्दै विहिबार विहान विरोध प्रर्दशन गरेका हुन् । हेटौंडाका विभिन्न क्याम्पसहरुबाट क्याम्पस पोशाकमै विद्यार्थीहरुले भारतीय दादागिरी...बाँकी
हेटौंडाको राप्ती तटमा छठी माताको भव्यताको साथ पुजा भएको छ । प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुरको हेटौंडामा पछिल्लो समय मधेसी समुदाय भन्दा पहाडी समुदायको धेरै संख्यामा छठ पर्वमा सहभागी भएका छन्। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठी माताको पूजा गरेका छन्। उनले शनिबार साँझ हेटौंडाको राप्ती तटमा...बाँकी
नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारी गरिहँदा मकवानपुरमा नयाँ पर्यटकीय गन्तब्य थपिएको छ । मकवानपुरगढी गाउँपालिका ४ स्थित कालिखोलामा रहेको रुद्र स्मृती बाटिका पर्यटकीय गन्तब्य बन्दै गएको हो । एक दशक अघिसम्म स्थानीयले गाईबाख्रा चराउने खुल्डा डाँडा हरियाली मात्र भएको छैन । हेटौंडा नजिकै नयाँ पर्यटकीय गन्तब्य पनि थपिएको...बाँकी
‘भाई महाभोज हेर्न कहिले आउने ?’ निर्देशक रमेश बुढाथोकीले प्रश्न गर्ने बित्तिकै मैले जवाफ दिएँ ‘दाई म भोली आउछु ।’ साँढे चारमा आइपुग्नु है । हामी साँढे चारपछि भित्र छिरिसक्छौं ।’ म ठिक साँढे चार बजे मण्डला थिएटर पुगेँ । निर्देशक बुढाथोकीसंग ढोकैमा भेट भो । ‘फ्रि’मा पाएको टिकट कोटको...बाँकी
हेटौंडाः संविधान दिवसको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा भव्य कार्यक्रम भएको छ । हेटौंडामा तीन हजार भन्दा धेरै जनाको सहभागितामा भव्य कार्यक्रम भएकमो हो । बृहत ¥याली, झाँकी, कवाज प्रदर्शन पछि मुख्यमन्त्री पौडेलले सम्बोधन गरेका थिए । प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका...बाँकी
हेटौंडाः संविधान दिवसको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा भव्य कार्यक्रम भएको छ । हेटौंडामा तीन हजार भन्दा धेरै जनाको सहभागितामा भव्य कार्यक्रम भएकमो हो । बृहत ¥याली, झाँकी, कवाज प्रदर्शन पछि मुख्यमन्त्री पौडेलले सम्बोधन गरेका थिए । प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका...बाँकी
हेटौंडाः नेकपाको पार्टी एकता पछि मकवानपुर जिल्लामा धमाधम स्थानीय तहहरुमा पनि एकता भइरहेको छ । विहिबार नेकपा बकैयाको सपथ ग्रहण भएको छ । नेकपा मकवानपुर अब पार्टी एकतालाई शसक्त रुपमा तल्लो तह सम्म पु¥याएर एकतालाई पुर्णता दिने नेकपा मकवानपुरका सचिवालय सदस्य एकालाल श्रेष्ठले बताए । पार्टीको नीति र सिद्धान्तको विषयमा...बाँकी
संविधान दिवसको अवसरमा आज साँझ मकवानपुरका विभिन्न स्थानहरुमा दिपावली भएको छ । नेकपा मकवानपुरका जिल्ला कमिटि, स्थानीय तहका कमिटीहरुले दिपावली गरेका छन् । हेर्नुस फोटोहरुबाँकी