फिचर

लकडाउनले मोबाईल क्षेत्रमा परेको असर अनि अबको भूमिका

  बिश्व महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रभाबले अबको बिश्ब अर्थतन्त्र नै धारासायी बन्ने अबस्थामा छ । यसले बिश्वलाइ नै चलायमान बन्न दिएको छैन । न त मान्छै कतै आवत जावत गर्न पाएका छन् । अब विश्वको अर्थतन्त्र कता जाला भन्न सकिने कुनै आँकलन गर्न सकिने अबस्था त छैन ।...बाँकी

लकडाउनमा नागरीकको भूमीका

[caption id="attachment_27300" align="alignright" width="300"]             लेखक किशोर कुमार बिष्ट अधिबक्ता[/caption] लेखक किशोर कुमार बिष्ट अधिबक्ता  लकडाउन बिश्वब्यापी रुपमा फैलिइ आएको कोरोना भाइरस(कोभिड१९)को संक्रमणको महामारिको सम्भाबित असहज र असामान्य परिबेशमा राज्यले आपना नागरीकका जिउ ज्यानको उच्चतम सुरक्षाको लागी आफूमा निहित अभिभाबकीय हैसियतको प्रयोग गरी नागरीकहरुलाइ...बाँकी

रोट्रया्क्टद्धारा ७० विद्यार्थीलाई सहयोग

रोट्र्याक्ट क्लब अफ मकवानपुरले ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरन गरेको छ । क्लबले आईतवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ बारुते स्थित कृष्ण प्राथमिक बिधालयमा अध्ययनरत ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबका अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष...बाँकी

पर्यटकिय स्मारक यसरी बन्दैछ ऐतिहासिक पार्क

हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ । पार्कमा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका चार जना अग्रजको पूर्ण कदको सालिक स्थापना गरिएको हो । तिनमा सर्वमान्य नेता एवं २०४६ सालको...बाँकी

मकवानपुरमा अबैध उत्खनन् गरेपछि सांसद विरुद्ध पक्राउ पूर्जी

मकवानपुर :  सामुदायीक वनभित्र नदीजन्य पदार्थको अबैध उत्खनन् गरेपछि प्रतिनिधिसभाका सदस्य बहादुर सिं लामा सहित ४ जना बिरुद्ध डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पूर्जी जारी गरको छ । पूर्वी मकवानपुरको बकैया ७ स्थित कालिवन सामुदायीक वन क्षेत्रभित्र अबैध ढुङ्गा गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा एक्साभेटर सहित चालक नरेश राम महरालाई...बाँकी

हेटौंडामा थारु महोत्सवको रौनक

हेटौंडा :  मकवानपुर जिल्लामा थारु जाती र मगर समुदायले माघी पर्व मनाएका छन् । थारु समुदायले उल्लासका साथ मनाउने माघी पर्व हेटौंडामा पनि मनाईदै आएको छ । गत सालबाट हेटौंडामा प्रत्येक माघ १ गते थारु महोत्सव हुने गरेको छ ।  बुधबार हेटौंडाको भुटनदेवी चौरमा थारु महोत्सव भव्यताको साथ भएको छ...बाँकी

बुहुप्रविधिक महाविद्यालय निर्माणमा मुख्यमन्त्रीको चासो

मकवानपुर:  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल उमेरले सात दशक पार गरिसक्नु भएको छ । तर, उहाँको जोश र जाँगर अहिले पनि कुनै २० वर्षे युवक भन्दा कम छैन् । कुनै पनि समय खाली बस्न नरुचाउने उहाँ जिल्लामा रहदाँ होस वा जिल्ला बाहिर प्रदेशका कुनै अन्य जिल्लामा रहदा, हरेक समय...बाँकी

भारतको नक्साको विरोधमा “युथ अफ हेटौंडा”(फोटो सहित)

हेटौंडाः भारत विरोधी आन्दोलन दिनानुदिन चर्किरहेको बेलामा “युथ अफ हेटौंडा”ले फरक शैलीमा विरोध गरेको छ। भारत विरुद्धको पर्चा, पम्पलेट लिएर हेटौंडाका मेनरोड सडक खण्डमा विच भाग (सेतो धर्का)मा हिँडेर विरोध प्रदर्शन गरेका हुन्। युवाले हेटौँडाको बुद्धचोकको वरिपरि पर्चा, पम्पलेट लिएर ३० मिनेट उभिएका थिए भने सिमा चोक, उद्योग वाणिज्य संघको...बाँकी