विविध

राष्ट्रपतिको कुराले देउवाको ‘चित्त दुखेको छैन’

राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'आफ्नो चित्त नदुखेको' बताएका छन्। सभापति देउवाले राष्ट्रपतिको कुरालाई 'सामान्य रूपमा' लिएको उनका स्वकीय सचिव भानु देउवाले आइतवार बताए। बीबीसी न्यूज नेपालीसँग सङ्‌क्षिप्‍त कुरा गर्दै उनले भने, "सामाजिक सञ्जालमा जसरी टीकाटिप्पणी भइरहेको छ...बाँकी

पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु

मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा एक बिरामीको मृत्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो। अनिताको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। आन्दोलित आफन्त र अस्पताल...बाँकी

अब हजारको नोटमा एक जोर हात्ती हुने

अब एक हजारको नोटमा एक जोर हात्ती हुने भएका छन्। एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको जानकारी दिए। सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको...बाँकी

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम

 ८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा आज वृक्षरोपण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिए । उनले स्थानीय जातका फलफूल बोटबाटै टिपेर खान मिल्नेगरी वृक्षरोपण गरिनुपर्ने र यस कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी प्रतिफल आउने गरी काम गर्न अनुरोध गरे । एक...बाँकी

स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण भने बढ्दै

 तपाईँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट अकालमा तपाईँको मृत्यु पनि हुनसक्छ । पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश...बाँकी

बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ

बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् । नक्कली धितोमा ऋण दिएको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो । व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जना नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको...बाँकी

जब मोदीले भुइँमा खसेको फूल आफैं उठाए

स्वच्छताको विषयमा भारतमा निकै धेरै प्रवचन दिइरहेका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिकामा छन् । उनी हाउडी मोदी नामक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका हुन् । अमेरिकी विमानस्थलमा मोदीले जे गरे, त्यसले अहिले निकै ठूलो प्रशंसा बटुलिरहेको छ । खासमा उनी जर्ज बुस अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । त्यहाँ शनिबार पुगेपछि...बाँकी

शालिकराम आत्महत्या प्रकरणः रविसहित तीन जना अदालत उपस्थित हुँदै

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ। रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताएका छन् । रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो। उनीहरुलाई आत्महत्या दुरुत्साहनको आरोप लागेको छ।...बाँकी