पत्र पत्रिकावाट

यस्तो थियो ताप्लेजुङ दूर्घटनाको कारण

काठमाडौं – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्घटना हुन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने...बाँकी

एक विद्यालय, एक नर्स लागू, १३ जिल्लाका २० वटा विद्यालयमा स्वास्थ्य सेवा

हेटौंडा — प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी शिक्षकहरूलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ  । सयौं विद्यार्थी र शिक्षक भएको स्कुलमा एउटा नर्ससम्म नहुँदा विद्यालय परिवारले विभिन्न किसिमका स्वास्थ्यका समस्याहरू भोग्नुपरेकाले पाइलट प्रोजेक्ट रूपमा एक विद्यालय एक नर्स...बाँकी

भारत र पाकिस्तानबीच तनाव, नेपालमा सुरक्षा जोखिम

काठमाडौं – भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको...बाँकी

आजका पत्रपत्रिकाः रानीखेतले कुखुरा भसक्कै, किसान मर्कामा

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् । २०७७ सम्म बालबिवाह अन्त्य गर्ने हेटौंडा उपमहानगरपालिकाको लक्ष्य, इजरायलको सीपले बाँझो बगर हरियो बन्यो, फागुन अन्तिम साता हेटौंडा गोल्डकप, गोल्डकपलाई भूगर्भ सिमेन्टले साथ दिने, ८४ किलो गाँजा बरामदलगायतका समाचार प्राथमिकताका साथ छापिएका छन्...बाँकी

म्याग्दीमा ८१ वर्षीय वृद्धा बलात्कृत

म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय र गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै...बाँकी

आजका पत्रपत्रिकाः अनुष्ठानको पहिलो दिनमै १७ लाख सहयोग

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज मानव सेवा आश्रमले आयोजना गरेको मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठानको प्रसङ्गलाई पहिलो प्राथमिकतामा छापेका छन् । हेटौंडा–९ स्थित लामसुरे धापमा सोमबारबाट सुरु भएको अनुष्ठानको पहिलो दिन नै १७ लाख सहयोग संकलन भएको छ । मानव सेवा आश्रमको भवन निर्माण पूरा...बाँकी

सर्वसाधरणका लागि एनसेलले सेयर जारी गर्ने

काठमाडौं - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ । ‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनी लगायतका तयारी...बाँकी

उपभोक्तासँग असुलेर कर्मचारीलाई साबुनसम्मको भत्ता बाँड्छ आयल निगम

काठमाडौं - नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५...बाँकी