पत्र पत्रिकावाट

बाबुराम खट्दै तर, नयाँ शक्तिको आकार घट्दै

काठमाडौं - डा. बाबुराम भट्टराईले उत्साही मुडमा नयाँ शक्ति बनाउने घोषणा गरेका थिए, साढे तीन वर्षअघि । ९ असोज ०७२ मा उनी तत्कालीन एकीकृत नेकपा (माओवादी)लाई ‘भत्किएको घर’ वा ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । र, त्यसको ८ महिनापछि ३० जेठ ०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति...बाँकी

आजका पत्रपत्रिकाः डिभाइडरमा झुले फूलहरु

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् । धरान–चतरा–हेटौंडा सडकको पश्चिम क्षेत्रको प्रगति ३७ प्रतिशत, मोतिबिन्दुको सल्यक्रिया गर्न नेपाली दाता, एक हप्तापछि स¥यो मकवानपुर गोल्डकप, शिवरात्रीमा हेटांैडाको पशुपतिमा ९५ जना प्रहरी खटाइनेलगायतका समाचार आजका पत्रिकाले पहिलो पृष्ठमा नै छापेका छन् ।...बाँकी

पुरुष सचिवको भरमा महिला आयोग

काठमाडौं - राष्ट्रिय महिला आयोग डेढ वर्षदेखि पदाधिकारीबिहीन हुँदा महिला अधिकार र सशक्तिकरणसम्बन्धी नीतिगत कार्यहरु प्रभावित भएका छन् भने दैनिक प्रशासन सचिवको भरमा चल्दै आएको छ । देशमा महिला हिंसाका घटना बढ्दै गइरहेको अवस्थामा आयोग पदाधिकारीबिहीन हुँदा प्रशासनिक काम कारबाहीमा समेत बाधा उत्पन्न भएको पाइएको छ । २०४७ साल असोज...बाँकी

दर्जनौं विद्यालयको संस्थापकको किन भयो वृद्धाश्रमा बास

लमजुङ - ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् । लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई...बाँकी

यस्तो लेखे हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस्, ४ पत्रिकाको पहिलो पृष्ठ)

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको र मेलाको उद्घाटन गर्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बोलेको कुरालाई प्रमुखताका साथ प्रकाशित गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले निजी क्षेत्रसँगको...बाँकी

गर्भवतीलाई अण्डाको साथमा झण्डा

सिन्धुपाल्चाेक - गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घचघच्याइरहे । महिना दिनअघि मात्रै भोटेकोसी २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् । ‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अण्डा...बाँकी

चीनबाट ३२ अर्बको गाई ल्याइँदै

पोखरा/हेटौडा - चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् । प्रदेश ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ ।...बाँकी

यस्तो लेखे आजका दैनिक पत्रिकाले (हेर्नुहोस्, ४ पत्रिकाको पहिलो पृष्ठ)

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज डेरी उत्पादन बढाउन ३ नम्बर प्रदेश सरकारले चिनियाँ कम्पनीसँग उन्नत जातको गाई पालनको लागि सम्झौता गरेको समाचारलाई प्रमुखताका साथ छापेका छन् । त्यसैगरी टाटासुमो काउन्टर व्यवस्थित नहुँदा हेटौंडा बजार क्षेत्र अस्तव्यस्त, हेटौंडामा जग्गाको कारोबार खस्किएको, वर्षाका कारण दुई करोडको इट्टा...बाँकी