३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले आज विभिन्न विषयलाई प्रमुखताका साथ छापेका छन् । पूर्व क्रिकेट खेलाडीको उपचार सहयोगार्थ राष्ट्रिय क्रिकेट टोली र मकवानपुर ११बीच शनिबार हेटौंडामा क्रिकेट खेल भएको, हिन्दु राष्ट्रको लागि आन्दोलन चर्काउने राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाको भनाइ, पर्यटन ब्रान्ड निर्माण गर्दै प्रदेश सरकार,...बाँकी
काठमाडौं - नेपाल पर्वतारोहण संघ ‘एनएमए’का पूर्वअध्यक्ष पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका लागि १५ र १६ फागुन जीवनमै सबैभन्दा बढी तनावले भरिएका दिनका रुपमा रहे । एसियन ट्रेकिङका सञ्चालक उनको इ मेलमा दुई दिनमा २६ वटा श्रद्धाञ्जलीकासहित ७ सय ५१ वटा इमेल आएछन् । एकै पटक धरै इमेल आउँदा उनको इमेल...बाँकी
प्युठान - प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । तर विडम्वना समय सधै एकनास रहन्न र रहेन...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले राष्ट्रिय क्रिकेट टोलीलाई हेटौंडामा अभिनन्दन गरिएको, सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ,अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको र ४७ जना महिला सम्मानित भएको, ट्रिपरको भार मिलान थालिएकोलगायतका समाचार प्राथमिकताका साथ छापेका छन् । हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण गर्न निजी क्षेत्रले काम थाल्ने भएको...बाँकी
काठमाडौं – मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् । ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे...बाँकी
हेटौंडा–६ वर्षको इजरायल बसाईपछि २०६८ सालमा हेटौंडा–१४ का सानु मुक्तान ६० लाख रुपैयाँ पैसा कमाएर नेपाल फर्किए । पैसा मात्र होइन उनले जीवनभर गरी खान सक्ने सीप पनि बोकेर आएका थिए । त्यही सीपको सदुपयोग गर्दै उनी अहिले जिल्लाकै एक उदाहरणीय कृषकको रुपमा कहलिन सफल भएका छन् । २६ वर्षीय...बाँकी
काठमाडौँ – जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् । हेटौंडामा २८ वर्षपछि नयाँ दमकल आइपुगेको, मकवानपुरमा चार वर्षको अवधिमा ८० जना महिला तथा बालिका बलात्कार भएको, राप्रपाको स्वाभिमान यात्रा हेटौंडामा, कृषियोग्य जमिन प्रयोगहिीन, क्रिकेट खेलाडीको उपचारको लागि क्रिकेट प्रतियोगिता, भत्काइएका सडक निर्माणमा...बाँकी