पत्र पत्रिकावाट

निन्द्रामा घुर्ने बानी भए यसरी हटाउनुहोस्

-सबैभन्दा पहिला त समस्या भएको व्यक्ति आफैँले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ । सुत्दा उत्तानो परेर सुत्नुहुँदैन । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै क्रमशः ठीक हुँदै जान्छ । - सकेसम्म नियमित व्यायाम गर्नुपर्छ । यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत...बाँकी

किन लाग्दैन समयमै फोन ?

काठमाडौँ – एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन ।  नेपाल दुरसञ्चार प्राधिकरणले यसलाई कल स्थापित हुने समय भनेको छ । प्राधिकरणले तयार पारेको दुरसञ्चार सेवाको गुणस्तरसम्बन्धी...बाँकी

सय माथिका भारु फेरि चलाउने तयारी

काठमाडौँ – राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने तयारी गरिएको हो । राष्ट्र बैंकले केही साताअघि भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई पत्र पठाएर २...बाँकी

आजका पत्रपत्रिकाः हेटौंडाका कुखुरामा ‘बर्ड फ्लु’, कमाने क्षेत्रमा प्रशासनले ग¥यो शील

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले हेटौंडा–८ कमानेमा रहेको कुखुरामा बर्ड फ्लु रोग देखा परेको समाचार प्रमुखताका साथ छापेका छन् । साथै हिजो विप्लव निकट नेकपाले गरेको बन्दको प्रभाव सम्बन्धी समाचार पनि प्राथमिकता पाएका छन् । बन्दको कारण हेटौंडा औद्योगिक क्षेत्रको उद्योगहरुले एकैदिन ४० करोड गुमाएको समाचार पनि...बाँकी

मेयरका दाजूभाईले जग्गा मिच्न खोजेको भन्दै पूर्वन्यायधीश न्याय माग्दै अदालतमा

काठमाडौं – एक पूर्व न्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन् । पूर्व न्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन् । उच्च अदालत पाटनबाट डेढ वर्षअघि सेवानिवृत्त भएका न्यायाधीश जोशीले आफ्नो जग्गा जबर्जस्ती लिन खोजेको दाबीसहित खिचोला मेटाइ पाऊँ...बाँकी

विप्लव समूह प्रतिबन्धित : सबै नेता भूमिगत

काठमाडौं - सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा...बाँकी

आजका पत्रपत्रिकाः हेटौंडा मेलामा हेलिकप्टर ‘स्टण्ट’ देखाउने पाइलटको लाइसेन्स चेट

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले विभिन्न विषयलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् । भत्तपुरबाट मकवानपुरगढी जन्ती आएको बस दूर्घटनामा २ जनाको मृत्यु, एकदिनअघि नै मेलाको समापन समारोह, हेटौंडामा जुत्ताचप्पल मेला, विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय, लगायतका समाचार आजका दैनिक पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ...बाँकी

सरकारी गाडीमा तस्करीका सामान

वीरगञ्ज - हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् । आइतबार...बाँकी