पत्र पत्रिकावाट

सुरक्षा निकायको पहुँचमै छन् विप्लव र प्रकाण्ड

काठमाडौ । बिप्लव माओवादीका महासचिव नेत्रबिक्रम चन्द र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको दावी गरेको छ । हाल सिन्धुलीमा रहनु भएका बिप्लवको गतिबिधिलाई नजिकबाट निहाली रहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।...बाँकी

आजका पत्रपत्रिकाः प्रदेशको आवधिक योजना, पाँच वर्षमा सबै क्षेत्रमा खानेपानी र विद्युत् सेवा पुग्ने दावी

 ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको सम्बन्धी समाचारलाई पहिलो प्राथमिकताका साथ छापेको छ । ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको योजना समेटेर पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको छ...बाँकी

योगेशलाई फेरि धोकाः प्रधानमन्त्री ओलीद्वारा मन्त्री बनाउन अस्वीकार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहेका...बाँकी

यस्तो लेखे आजका दैनिक पत्रिकाले (हेनुहोस् ४ पत्रिकाको पहिलो पृष्ठ)

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडा–७ स्थित कमानेमा कुखुरामा बर्डफ्लु भेटिएपछि आइतबारदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको समाचार प्राथमिकताका साथ छापेका छन् । उक्त क्षेत्रमा ४१ हजार वटा कुखुरा नष्ट गर्नुपर्नेछ । रातभर पनि २१ ज्नाको प्राविधिक टोलीले कुखुरा मारेको छ । कुखुरा नष्ट गरिसक्न...बाँकी

प्रधानमन्त्रीले भने, प्रविधि नभएको भए मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पापएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो...बाँकी

२०७६ सालमा १५ दिन सार्वजनिक बिदा हुने

काठमाडाैं - सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार...बाँकी

आजका पत्रपत्रिकाः अनुभवहीनताले बजेट खर्चमा अलमल

 ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेश सरकारको बजेट खर्च न्युन भएको सम्बन्धी समाचारलाई प्राथमिकताका साथ छापेका छन् । त्यसैगरी बर्ड फ्लु भेटिएका ४१ हजार कुखरा नष्ट गरिने, एकीकृत बस्तीलाई जग्गाको समस्या, प्रदेशसभा चैत १३ गते बस्ने, तोकिएको मापदण्ड पूरा गर्न अप्रशोधित दूध वितरक प्रतिवद्धलगायतका...बाँकी

छाेराकाे बिहेमा काठमाडाैंसम्म प्लेन चार्टर

धनकुटा - सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन तार्टर गरेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका, ८ मूर्तिढुङ्गाका नगेन्द्र थापाले आफ्नो एक मात्र...बाँकी