काठमाडौँ — जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ को नाम दिइएको छ । जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी...बाँकी
काठमाडौं - सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । हेटौंडामा जारी मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरी बल एपिएफलाई हराउँदै क्यामरुनी फुटबल टिम दाफिन्स सेमिफाइनलमा प्रवेश गरेको, विकट गाउँमा बालबिवाह बढदै, एसईई परीक्षा सुरु, मुख्यमन्त्रीले परीक्षाको अवलोकन गरे, चेपाङ युवकमाथि निर्घात कुटपिटलगायतका समाचार...बाँकी
राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरूपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ। मधेसलाई केन्द्रविन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ। तराई भ्रमणमा रहेकै बेला राजदूत...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । दोब्बर स्रोतले पानीको समस्या हटायो, प्रदेश ३ मा एसई परीक्षाको तयारी पूरा, मकवानपुरबाट ६ हजार परीक्षर्थी, दूर्घटनामा किशोरीको मृत्यु, मकवानपुर गोल्डकपमा एपिएफ क्लव बिजयी, खानेपानी बोर्डको आम्दानी ६ करोडलगायतका समाचार आजका दैनिक...बाँकी
काठमाडौं : खर्च प्रणालीमा वित्तीय अनुशासन उल्लंघन गर्दै प्रदेश ३ सरकारले हरेक सांसदलाई ५०–५० लाख रुपैयाँका दुई आयोजना दिने भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले एक करोडसम्मका दुई आयोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन्। हरेक सांसदलाई एक करोडका गैरबजेटरी आयोजना दिन मन्त्री ढुंगेल सहमत भएका छन्। आइतबार संसदीय...बाँकी
काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन आजदेखि खुलेको छ । भाषा परीक्षाका लागि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानूनी...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज हेटौंडामा सहिद स्मृति गोल्डकप फुटल प्रतियोगिता सुरु भएको, पहिलो खेलमा मछिन्द्र क्लवलाई हराउँदै मकवानपुर–११ सेमिफाइनलमा पुगेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् त्यस्तै विभिन्न विधाका ९ वटा पुरस्कार तथा सम्मान घोषणा, होलीमा मकवानपुरमा २० जना पक्राउ ५ जनाविरुद्ध सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता,...बाँकी