बारा– फेटा गाउँपालिकाका भुवार अन्सारी आइतबार साँझ खाना खान परिवारका ६ जना सदस्यसहित घरभित्र प्रवेश गरेका थिए। घरमा प्रवेश गरेको केही मिनटमै भीषण हावाहुरी चल्यो। घर भत्कायो। घर भत्किँदा भुवारसहित सातै जना पुरिए। तर, उनी बल्लतल्ल जिवित निस्किन सफल भए। इट्टाको पर्खाल र खपडाको छानो भएको घर भत्किँदा त्यसमा थिचिएका...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले बारा र पर्सामा आइतबार राती आएको हावाहुरीसँगै भएको मानवीय तथा जनधनको क्षतिको प्रसङ्गलाई प्राथमिकताका साथ छापेका छन् । हावाहुरीका कारण बिजुलीको पोल ढल्ने, घरको छाना उडाउने, पर्खाल भत्किने जस्ता दूर्घटना हुँदा बारा र पर्सामा आइतबार राती २७ जनाको मृत्यु भएको छ ।...बाँकी
काठमाडौं नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न सकेको छैन। गत जेठ ३ गते केन्द्रीय सदस्यको शपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीको जिम्मेवारी प्राप्त गर्न सकेका छैनन्। पार्टीको सांगठनिक एकता प्रक्रियामा ढिलाइ भएसँगै केन्द्रीय सदस्यहरू पनि भूमिका विहीन भएका हुन्। पार्टी...बाँकी
वीरगञ्ज - चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ । सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन्...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज खेलकुदका प्रसङ्गलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । ११ वर्षपछि भएको मकवानपुर गोल्डकप फुटबलको उपाधिको लागि मकवानपुर र क्यामरुनी फुटबल क्लव दाफिन्सबीच आज हेटौंडाको फरेष्टी खेल मैदानमा फाइनल भिडन्त हुँदैछ । दुवै टिमले आफूले उपाधि जित्नेमा विश्वस्त रहेको दावी गरिरहेका छन्...बाँकी
काठमाडौं- नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे। समझदारी अनुसार सन् २०१९ को अप्रिल १ देखि जापानले १४ वटा कार्यक्षेत्रहरु, कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज स्वस्थ्य क्षेत्रसँग सम्न्धित समाचारलाई प्राथमिकताका साथ छापेका छन् । ध्रुमपान तथा सूर्तीजन्य उद्योगहरु बन्द गर्नुपर्ने ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको भनाइलाई आजका पत्रिकाले पहिलो पृष्ठमा नै छापेका छन् । त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हेटांैडा अस्पतालबाट सुरु...बाँकी
काठमाडौँ — सरकारले चन्द समूहलाई आर्थिक तथा भौतिक सहयोग नगर्न अपिल गरेको छ । चन्द समूहलाई आपराधिक र विध्वंसात्मक समूह घोषित गरिएको जनाउँदै सरकारले उसका क्रियाकलापमा मद्दत पुग्ने गरी प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चन्द समूहको त्रास, धम्की र प्रलोभनमा...बाँकी