काठमाडौं – जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर बनाइएको चिया झनै धेरैका रोजाइमा पर्ने गर्छ । अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ । यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि जस्ता खनिज पदार्थ पाइन्छ । जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ...बाँकी
हेटौँडा - उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ । ४ बच्चाकी आमा नै भइसकिन् दर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ । ७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ...बाँकी
आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले प्रजातन्त्र दिवस मनाइएको र ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रजातन्त्र दिवस समारोहमा बोलेका कुरालाई प्राथमिकताका साथ छापेका छन् । नेपालीका सपना बदलिए भन्दै मुख्यमन्त्री भावुक बनेको साथै मिडियाले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएको कुरा पत्रिकाले प्रकाशित गरेका छन् । त्यसैगरी...बाँकी
राजविराज - भारतीय नागरिक रहेका ज्वाइँलाई छोरा बनाई नेपाली नागरिकता दिलाउने एक व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । छिन्नमस्ता गाउँपालिका, ६ का उत्तमलाल साह तेलीलाई भारतीय नागरिक ज्वाइँका लागि किर्ते गरी नेपला नागरिकताको प्रमाणपत्र बनाइदिएको आरोप लागेको हो । पक्राउ परेका साहले भारतको बिहार राज्यअन्तर्गत लौकही प्रखण्डको अन्धरामन्ठ थानाको...बाँकी
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । सरकार...बाँकी
आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् । ३ नम्बर प्रदेश सरकारले वन्यजन्तुको त्रासबाट मुक्ति दिलाउन र वन्यजन्तुको संरक्षणको लागि चिवन तथा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा तारबार लगाउन थालेको, क्रसर उद्योगले खोला दहन गरेको, ए डिभिजन क्लबको नेतृत्व सम्हाल्दै मकवानपुरे अमिर, अवैध खोला उत्खनन्...बाँकी
गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजें, चलेन। फेरि लगइन गर्न खोज्छु, चल्दैन। जति गर्दा पनि चल्दैन। मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ। अफिस जान हतार थियो। निस्किएँ। अफिसमा पनि फेसबुक चलेन। त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढें। मेरो होस झन्डै गायब भयो। त्यसमा लेखिएको...बाँकी
आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले हेटौंडा बजारको राजमार्ग क्षेत्रमा १६ मिटर सडक विस्तार गर्न प्रदेश मन्त्रिपरिषद्ले संघीय सरकारलाई सिफारिस गरेको, घुस खान नपाएपछि कर्मचारी नआएको मुख्यमन्त्रीको भनाइ, प्रदे सरकारको सहयोगमा लोकतान्त्रिक पार्क बनेको, युरेनियम खानीको संरक्षणमा गाउँपालिकाले चासो दिएको, मकवानपुरमा माघ महिनामा सवारी दूर्घटनामा ४ जनाका मृत्यु भएको, प्रेसको...बाँकी