दमका बिरामी ९३ वर्षीय वाइबाको सोमबार बिहान थाहा नगरपालिका ५ तसरस्थित घरमा निधन भएको हो । उनलाई उपचार गर्न माघ १० मा काठमाडाैं लगिएको थियो । उपचारपछि शनिबार घर ल्याइएको थियो । ‘दमको रोगी हुनुहुन्थ्यो, कम भयो भनेर काठमाडौंबाट ल्याएको तीन दिनमै मृत्यु भयो,’ स्थानीय चमेली वाइबाले भनिन् । वाइबा गाडी बोक्न छाडेपछि गाउँमा...बाँकी
काठमाडौँ — सरकारले बेरोजगार परिवारलाई भत्ता दिनेसहितको प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ । यो कार्यक्रम फागुन १ देखि लागू हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम सार्वजनिक गरेको हो । यसअनुसार एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी सरकारले दिन नसके...बाँकी
काठमाडौं - तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ? अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु) पो गरेको छ कि ? त्यसो हो भने, सचेत हुनुहोस है । किनकि, भदौदेखि लागू भएको फौजदारी अपराध संहितालाई...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं वार्षिकोत्सवमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दिएको मन्तव्यसम्बन्धी प्रसङ्गलाई सबै पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् । भ्रष्टाचारको जालो जतासुकै फैलिएको यसलाई निमिट्यान्न पार्न लाग्नुपर्ने तर, अख्तियारले कर्मचारीमा आतंक फैल्याउन भने नहुने मुख्यमन्त्रीको भनाइ रहेको समाचारलाई अघिल्लो पृष्ठमा छापेका...बाँकी
काठमाडौँ — सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, बेचबिखन र विदेश निकासीसमेत गर्न सकिने नीति ल्याएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् । यसका लागि सामुदायिक, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको वन नीति २०७५ मा उल्लेख छ । नीति वन...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेश सरकार स्थापनाको एकवर्षको समीक्षा, नेकपा नेता माधवकुमार नेपालले हेटौंडामा आएर पार्टी एकीकरण पूर्ण नभएकोमा निराशा छाएको प्रतिक्रिया दिएको, प्रजातान्त्रिक पार्क निर्माण अन्तिम चरणमा रहेकोलगायतका समाचार प्रमुखताका साथ छापेका छन् । प्रदेश ३ को सरकार गठन भएको आज ठीक एक वर्ष भएको छ...बाँकी
काठमाडौं - भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ । भेनेजुएला प्रकरणमा नेकपालाई दुई अध्यक्ष दाहाल र केपी शर्मा अोलीबीच दोहोरी चलिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग...बाँकी
काठमाडौं ( आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।...बाँकी