काठमाडौँ — भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् । हालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि...बाँकी
सल्यान – सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सरिता चलाउनेले लेखेकी छिन् । परपुरुषसँग सम्बन्ध राखेकी केसीले...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई पहिलो प्राथमिकताका साथ छापेका छन् । यातायात क्षेत्रमा अझै सिन्डिकेट कायम रहेको ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ, प्रहरीले ७० वर्षका वृद्धलाई गाँजासहित पक्राउ गरेको, बालबिवाह रोक्न बिवाह कार्डमै बालबिवाहबारे सचेतना सन्देश छाप्न सुरु गरेकोलगायतका प्रसङ्गलाई आजका पत्रपत्रिकाले पहिलो प्राथमिकतामा...बाँकी
हेटौँडा– दन्त्य कथा जस्तै लाग्न सक्छ कतिपयलाई जुक्तबहादुर वाइबाको जीवन, कुनै बेला उहाँले गाडी बोकेर भीमफेदीबाट थानकोटसम्म पु¥याए वापत सुरुमा ज्याला जम्मा नौ रुपियाँ पाउनुहुन्थ्यो । काम गर्दै जाँदा २६ रुपियाँसम्म ज्याला लिनुभएका वाइबा सम्झँदै भन्नुहुन्छ, ‘‘त्यसताका सुन प्रतितोला ५० रुपियाँ र चाँदी प्रतितोला एक रुपियाँ थियो ।’’ जीवनभर ७०...बाँकी
काठमाडौं – अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै अंकुश लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तुत ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नेपाली सञ्चार...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले नेपाली काँग्रेसले हिजो हेटौंडामा सरकारविरुद्ध प्रदर्शन तथा कोणसभा गरेको प्रसङ्गलाई प्रमुखताका साथ छापेका छन् । सरकारले अधिनायकवादी शैली प्रस्तुत गरेको भन्दै काँग्रेसले देशव्यापी कार्यक्रमअन्तर्गत हिजो हेटौंडामा पनि प्रदर्शन गरेको थियो । कोरियाली कम्पनीले फास्टट्रयाकको डीपीआर तयार गरेको, हेटौंडा–१९ का क्रसरविरुद्ध स्थानीय उपभोक्ता समितिले रिट दर्ता...बाँकी
दाङ : दाङ प्रहरीले अवैधरुपमा हतियार बनाउने कारखाना पत्ता लगाएको छ ।प्रहरीले कारखानाबाट ठूलो परिमाणमा हतियार र हतियार बनाउने कच्चा पदार्थसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने राजपुर गाँउपालिका-७ भौवानाबाट तयारी हतियार र हतियार बनाउन प्रयोग हुने सामाग्रीसहित २ जनालाई पक्राउ गरेको हो । ...बाँकी
हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक प्रसङ्गलाई आफ्नो प्रमुख समाचारका रुपमा लेखेका छन् । हेटौंडामा आज काँग्रेसले चारैतिरबाट प्रदर्शनको तयरी गरेको, प्रदेश ३ ले ल्होसारमा बिदा घोषणा गरेको, नेवारपानीमा अवैध उत्खनन् रोकिएको, हेटौंडा सामुदायिक आँखा अस्पतालमा वर्सेनि ४ हजारजनाभन्दा बढीको शल्यक्रिया हुने गरेकोलगायतका समाचार आजका दैनिक पत्रिकाले प्राथमिकताका साथ...बाँकी