हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विषयालाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । प्रदेश ३ सरकार गठन भएको एक वर्षको अवधिमा पहिलो पटक निर्णय गरेको सार्वजनिक विदामा विाद भएको छ । एक साताअघि मन्त्रिपरिषद् बैठकले शहीद दिवसमा बिदा दिने घोषणा गरे पनि बिदा तोकिएको एकदिनअघि नै विदा भएको...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख स्थान दिएक छन् । मकवानपुरमा भूकक्पपछि क्षति भएका आधा दर्जन चौकी नबन्दा प्रहरीलाई सास्ती परेको, हेटौंडा उद्योग निजी क्षेत्रलाई दिनेबारे मन्त्रालयमा अन्तिम छलफल हुँदै गरेको, मकवानपुरलाई सडक मानवमुक्त घोषणा गरिँदै, मकवानपुरमा एक् वर्षमा २८ हजार ३८ जना सुत्केरी भएकोलगायतका समाचार आजका...बाँकी
हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विषयालई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । जनप्रतिनिधिले कानुन बुझ्नु जरुरी, प्रदेश ३ मा ३ सय ९४ जना कुष्ठरोगीको विरामी रहेको तथ्याङ्क सार्वजनिक, सरकारले देशलाई नेकपाकरण गर्दै गरेको नेपाली काँग्रेसका नेताको आरोप, न्युनतम पारिश्रमिक माग गर्दै पत्रकार महासंघले मकवानपुरका सञ्चारगृहमा ज्ञापनपत्र बुझाएकोलगायतका...बाँकी
काठमाडौँ – एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो सिलिन्डर बम उत्पादन गरिरहेका छन् । यो समाचार आजको अन्नपूण पोस्ट् दैनिकमा छ । सिलिन्डरको...बाँकी
काठमाडौँ – चिकित्सा शिक्षा विधेयक संसद्बाट शुक्रबार पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा । त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् । मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्साघम्सी र तनावपछि बैठक स्थगित भएको थियो...बाँकी
बिसं १८१९ माघ १० गतेका दिन मकवानपुरगढीबाट गोर्खाली सेनाले अंग्रेज फौजालाई पराजित गरेको स्मरणमा मकवानपुरगढीमा भव्य बिजायो्त्सव मनाइएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागितामा बीरताको इतिहास स्मरण गर्दै विजयोत्सव मनाइएको हो । यही समाचारलाई आज हेटौंडाबाट प्रकाशित सबै दैनिक पत्रिकाले पहिलो समाचार बनाएका छन् । राष्ट्रपति भण्डारीलाई बिहीबार मकवानपुरगढीमा...बाँकी
काठमाडौँ – ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड– ४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो...बाँकी
हेटौंडाका दैनिक पत्रिकाले आज प्रदेशअन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालयले हेटौंडाबाट सेवा सुरु गरेको, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हेटौंडा आएर प्रदेश राजधानी हेटौंडा हुने कुरामा सकारात्मक अभिव्यीक्त दिएकोलगायतका समाचार पहिलो प्राथमिकतामा छापेका छन् । बुधबार हेटौंडामा कार्यकर्ता भेटघाट कार्यक्रममा रक्षामन्त्री पोखरेलले हेटौंडा प्रदेशको राजधानी हुँदा आफू खुसी हुने बताए ।...बाँकी