राजनीति

ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि

दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो ।लडाइँमा प्रत्यक्ष उत्रन पाउने गरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका...बाँकी

थर्काएर थर्किनौं : प्रधानमंत्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई सही बाटोमा हिडाउन लागेकाले कसैले थर्काएर नथर्किने बताएका छन्। मंगलबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ,’ प्रधानमन्त्री ओलीले भने ‘यो सरकारले जसले...बाँकी

सत्ताका बिरुद्ध काँग्रेस सडकमा उत्रिने

 नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरुले अधिनायकवादी चरित्र देखाएको भन्द्र कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ ।महामन्त्री डा. शशांक कोइरालाले मंगलबार विज्ञप्ति जारी गरी संघीय सरकार र प्रदेश सरकारहरु लामो...बाँकी

वैठक भत्ता मात्रै २ करोड ७५ लाख

 ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्मचारी र पदाधिकारीहरुको लागि वैठक भत्ता मात्रै २ करोड ७५ लाख ५० हजार रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकार अन्तर्गत प्रदेशका मन्त्रालाय, प्रदेश सभा सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा हुने कर्मचारी तथा पदाधिकारीहरुको वैठक भत्तामा उक्त रकम खर्च हुने भएको...बाँकी

भारतका लागि नेपाली राजदुतमा उप्रेती सिफारिस

सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । उहाँ पूर्व प्रमुख निर्वाचन आयुक्त हुनहुन्थ्यो ।यसका साथै मलेसियाका लागि नेपाली राजदुतमा उदयराज पाण्डेलाई सिफारिस गरेको छ । उहाँ पूर्व राजदुत हुनुहुन्थ्यो...बाँकी

प्रदेश ३ को स्थायी राजधानी विवाद : प्रतिवेदन नै अमूर्त

प्रदेश ३ को स्थायी राजधानीका विषयमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले अर्मूत प्रतिवेदन बुझाएको छ । प्रदेश ३ का पाँच जिल्लाले आफ्नो जिल्लामा स्थायी राजधानी हुनुपर्ने माग गर्दै संसद्मा प्रस्ताव दर्ता गरेका थिए । स्थायी राजधानीका विषयमा विवाद भएपछि प्रदेश सभाले गत १४ वैशाखमा १३ सदस्यीय राजधानी सम्भाव्यता अध्ययन विशेष...बाँकी

नेकपाको विधान : केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको जिम्मा

 पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्‍याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका÷नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए...बाँकी

संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । आजको बैठकमा समसामयिक विषय र पार्टीको...बाँकी