राजनीति

प्रचण्ड भन्छन्ः दुई अध्यक्षबीच समस्या छैन, आन्तरिक छलफलमा विमति देखिनु स्वाभाविक

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धमा चिसोपन नआएको बताएका छन्। सिन्धुपाल्चोकको सुकुटे महोत्सवको उद्घाटन गर्न सुकुटे पुगेका अध्यक्ष दाहालले शनिबार प्रेस संगठन नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। उनले पार्टीभित्रको आन्तरिक विषयमा छलफलको क्रममा विमति देखिनु स्वाभाविक भएको...बाँकी

  नेकपाको हेटौंडा १५ मा टोल कमिटी गठन

हेटौंडाः नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को हेटौंडा उपमहानगरपािलका वडा नम्बर १५ स्थित चिप्लेटी बाँसघारीमा टोल कमिटी शुक्रबार गठन भएको छ । नेकपा पार्टी वडा सदस्य चन्द्र बहादुर घलानको अध्यक्षतामा बसेको भेलाले १९ जना सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा बाबुलाल घलान, सचिव भिम बहादुर रुम्बा लगायत रहेका छन्...बाँकी

सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्‍न: मन्‍त्री अर्याल

काठमाण्डौः भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएकी छन् । शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम...बाँकी

‘कन्भिन्स’ गर्दै ओली, दबाब बढाउँदै सचिवालयका नेता

 काठमाण्डौः प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालयको निर्णय कार्यान्वयन नगर्ने चुनौती दिएपछि नेकपा सचिवालयका नेताहरुले ओलीमाथि दबाब बढाउने रणनीति बनाउँदै छन् । प्रधानमन्त्री ओलीमाथि दबाब बढाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमबीच लगातार संवाद भइरहेको छ। नेकपा सचिवालयको...बाँकी

प्रधानमन्‍त्रीले पार्टी सचिवालयको निर्णय मान्‍नै पर्छः दाहाल

चितवनः नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्‍नै पर्ने बताएका छन् । भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै दाहाल । गृहजिल्ला चितवन पुगेका दाहालले भरतपुर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्‍त्रीले सचिवालयको निर्णय मान्‍ने र राष्ट्रिय सभामा वामदेव गौतम नै जाने प्रस्ट्याएका हुन्।...बाँकी

धनुषामा २० हजार घुससहित वडासचिव पक्राउ

जनकपुरधामः धनुषाको धनौजी गाउँपालिका–२ को वडा कार्यालयमा कार्यरत वडा सचिव घुस रकमसहित पक्राउ परेका छन्। सेवाग्राहीबाट २० हजार घुस लिँदालिँदै वडासचिव (खरिदार) सुशिल ठाकुरलाई पक्राउ गरेको अख्तियारको टोलीले पक्राउ गरेको हो। जन्म प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट...बाँकी

प्रचण्डको प्रस्टोक्तिः राष्ट्रियसभामा वामदेव नै सिफारिस

चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्। प्रेस सङ्गठन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए। पत्रकारको प्रश्नमा उनले भने, ुप्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिनँ, उहाँले गर्नुहुन्छ।...बाँकी

मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरे खण्डमा नदीजन्य बस्तुको अनुगमन

मनहरीः फागुन १४ गते बुधवार दिउँसो ३ बजे मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरे खण्डमा नदीजन्य बस्तुको अनुगमन गर्न अनुगमन टोली पुग्यो । ट्रयाक्टरले राजश्व रसिद काटे–नकाटेको चेकजाँच गर्नुहुँदै अनुगमन टोली प्रमुख कोइराला । डिभिजनल वन कार्यालय राप्ती मनहरीका प्रमुख दीर्घ नारायण कोइरालाको नेतृत्वमा रहेको टोलीमा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट,...बाँकी