राजनीति

बाँकेका १७ हजार व्यावसायिक फर्म कानुनी मापदण्डबाहिर

बाँके  : नेपालगञ्जमा रहेका वाणिज्य तथा व्यवसायी फर्ममध्ये १७ हजार बढी फर्म अहिले पनि कानूनी मापदण्डभन्दा बाहिर गएका छन्। वाणिज्य कार्यालय नेपालगञ्जअन्तर्गत रहेका ३२ हजार फर्ममध्ये १७ हजार बढी फर्मले नियमित नवीकरणसमेत नगर्दा ती फर्म मापदण्ड बाहिर देखिएका हुन्। कार्यालयले समयमै नवीकरण नगरेका र दर्ता नभएका तीन हजार फर्म खारेज...बाँकी

ओलिको स्वस्थ लाभको लागि दिप प्रज्वलन

सर्लाही: प्रधानमन्त्री केपि शर्मा ओलिको स्वस्थ लाभको कामना गर्दै "Get well soon" मूल नाराका साथ अनेरास्ववियू सर्लाही क्याम्पस कमिटी मलंगवा द्वारा आयोजित दिप प्रज्वलन कार्यक्रम सर्लाही क्याम्पस गेट अगाडि सम्पन्न भएको हो । अनेरास्ववियू सर्लाही को स-संयोजक शमीम बाबु खान, नेता बिबेक जैसवाल, अध्यक्ष रञ्जित महतो, उपाध्यक्ष धर्मेन्द्र यादव, सचिव...बाँकी

अस्पतालको मेयर महतद्धारा शिलन्यास

हेटौंडाः हिमाल मुटु नेपालले गौतम समाजको समन्वयमा निर्माण गर्न थालेको सामुदायिक अस्पतालको आज हेटौडा उप महानगर पालिकाका मेयर हरिबहादुर महतले शिलन्यास गर्नुभएको छ । सिद्धस्थली सामुदायीक अस्पतालका डा।अवन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर महतको प्रमुख आतिथ्यता एवम् र वडा नं ६ का अध्यक्ष अर्जुन प्रसाद चौलागाईको विशेष आतिथ्यता रहेको थियो...बाँकी

प्रधानमन्त्रीको अवस्था खतरामुक्त, एक हप्तामा डिस्चार्ज गर्ने

काठमाडौं : शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको चिकित्सकले जनाएका छन्। बुधबार मिर्गौला प्रत्यारोण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनको उपचारमा संलग्‍न चिकित्सकहरूले बताएका हुन्। अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतारमुक्त रहेको र एकहप्तामा अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंहले जानकारी दिइन्। 'अब...बाँकी

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : संक्रमणबाट जोगाउन चिकित्सकको कडा निगरानी

काठमाडौं : मिर्गौलाको सफल प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट आपरेटिभ वार्डमा सारिएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेदेखि सुरु भएको शल्यक्रियाको क्रम ओलीको शरीरमा भाञ्‍जी समीक्षा संग्रौलाको मिर्गौला राखिएसँगै दिउँसो पौने ३ बजे सकिएको थियो। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको भीआईबी क्याबिन ६०१ मा...बाँकी

बागमती प्रदेशसभामा गाँजा खेती गर्न विधेयक दर्ता

हेटौंडाः प्रतिनिधिसभामा दर्ता भएको भोलिपल्टै बागमती प्रदेशसभामा पनि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रदेश सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रुपमा सो विधेयक दर्ता गरेका हुन्। प्रदेशसभा सचिवालयमा सो विधेयक ५३ नम्बरमा दर्ता भर्एको छ। स्थापितले औषधिको रुपमा प्रयोग गर्न सकिने गाजालाई आम्दानीको स्रोत...बाँकी

नवौं स्मृति दिवसको अवसरमा काँग्रेसको अन्तरक्रिया कार्यक्रम

हेटौंडाः नेपाली काँग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस मकवापुरले भट्टराईको नवौं स्मृति दिवसको अवसरमा काँग्रेसको हेटौंडास्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको...बाँकी

चिकित्सकसँग प्रधानमन्त्रीले भने स् ढुक्क हुनु, एक सातापछि क्याबिनेट बोलाउँछु

काठमाडौँ : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार डायलाइसिस गरिएको छ। भोली (बुधबार) मिर्गौला प्रत्यारोपण गर्ने अन्तिम तयारीस्वरुप चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डायलाइसिस गरेका हुन्। मिर्गौलाको डायलाइसिससँगै अन्य चेकजाँच पनि पूरा भएको जानकारी उनका निजी चिकित्सक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। अरुण...बाँकी