राजनीति

पत्रकारको लाइसेन्स जाँचको व्यवस्था हटाउन पत्रकार महासंघको माग

हेटौडाः नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका...बाँकी

अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

हेटौंडाः सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एउटा मुद्दाको अभिलेख लिएर १५ दिनभित्रै आफैं इजलासमा उपस्थित हुन आदेश दिएको छ । न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार दिएको आदेशमा सचिव न्यौपानेलाई अनिवार्य उपस्थित हुन भनिएको छ । नेपाल आयल निगमका तत्कालिन...बाँकी

गोकर्ण र दरबारमार्गको जग्गा यतिलाई दिएको विषयमा लेखा समितिमा चर्काचर्की

 हेटौडाः गोकर्ण रिसोर्ट र दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा भाडामा दिएको विषयमा बिहीबार संसद्को सार्वजनिक लेखा समितिमा चर्काचर्की परेको छ । समितिले यस गोकर्ण र दरबारमार्गको सरकारी जग्गा यति होल्डिङ्सलाई भाडामा दिएको विषयमा स्पष्ट पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारी र नेपाल ट्रस्टका निमित्त सचिव राजेश्वर ज्ञवालीलाई बोलाएको...बाँकी

सहिद दिवस मनाइयो

हेटौंडा: बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको शहिद स्मारकमा शहिद दिवसको अवसर पारेर प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख अतिथ्यतामा शहिद स्तम्भमा माल्र्यापण तथा अमर शहिदप्रति नेपाली सेनाद्धारा सलामी दिईएको छ । कार्यक्रममा शहिद सप्ताहका विभिन्न कार्यक्रमका विजयीहरुलाई पुरस्कृत तथा सहयोग गर्ने संघसंस्थालाई प्रमात्रपत्र प्रदान गरिएको थियो । शहिद स्मारक समितिका अध्यक्ष...बाँकी

हेटौंडा सिमेन्टमा भ्रष्ट्रचार

हेटौंडा सिमेन्ट उद्योगमा सामान खरिद तथा विशेषज्ञ नियुक्तिमा मनपरी गरिएको छ। राष्ट्रिय सर्तकता केन्द्रको छानबिनले सार्वजनिक खरिद ऐनरनियमावलीको मर्म विपरीत ४३ लाख ७८ हजारको बियरिङ खरिद गरेको देखाएको छ। सर्तकर्ताको प्रतिवेदन अनुसार आव ०७४र७५ मा १९ लाख २४ हजार र तथा आव ०७५र७६ मा २४ हजार ५४ हजारको बियरिङ पटकपटक...बाँकी

अमेरिकाले पत्र लेख्दै नेपाल- चीन सुपुर्दगी सन्धि रोकेको खुलासा

हेटौंडा: संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले यतीबारे नेकपा सचिवालय बैठकमा भएका छलफललाई समेटेका भने केहीले नेपाल–चीनबीच अन्तिममा रोकिएको सुपुर्दगी सन्धि, डीडीसीभित्रको अनियमितताको अन्तर्य खोतल्ने प्रयास गरेका छन् । त्यस्तै, एबीबीएस विद्यार्थी भर्नामा विदेशीलाई दिन लागिएको सहुलियत, एमआरपीमा भइरहेको बदमासीलगायत विषय...बाँकी

देशहितमा काम गर्न सजिलो छैन, तर आत्मसन्तुष्टि प्राप्त हुन्छ :- कमल थापा

 हेटौंडा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश र जनताको हितको निमित्त काम गर्न सजिलो नहुने भन्दै निष्काम कर्मले जिबनमा आत्मसन्तुष्टि भने प्राप्त हुने बताएका छन् । आज राप्रपा मकवानपुरका नेता तथा समाजसेवी स्वर्गीय गोबिन्द रिजालको हेटौंडामा आयोजित श्रद्धाञ्जली सभामा बोल्नु हुँदै थापाले रिजालको निधनले एक सच्चा राष्ट्रबादी र जनप्रेमी...बाँकी

देशले रगत होईन, पसिना खोजेको छ – मुख्यमन्त्री पौडेल

हेटौडाः सहिद स्मारक विकास समितिका अध्यक्ष समेत रहेको बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले देशको अहिले सम्मको उपलब्धीमा सहिदको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । कार्यक्रमको अध्यक्षता गरेका मुख्यमन्त्री पौडेलले देशमा हुनु पर्ने राजनीतिक परिवर्तन भइसकेकोले अब आर्थिक र सामाजिक विकास तर्फ लाग्नु पर्ने बताए । पौडेलले भने “देशले अब परिर्वतनको लागि...बाँकी