राजश्व चुहावट रोक्न भन्दै सरकारले बुधबारदेखि भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम शुरु गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले सिस्टमको उद्घाटन गरे । उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहे पनि उनी उपस्थित भएनन् । विशेष कार्यव्यस्ताका कारण देखाउदै उपस्थित नभए पनि प्रधानमन्त्रीले...बाँकी
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उनले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गरे । विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उनले...बाँकी
सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा भोली (श्रावण–१ गते) सम्ममा सूचारु हुने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलीसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिएका...बाँकी
मनसुनी वर्षाले नेपालका थुप्रै स्थानमा पुर्याएको जनधनको क्षतिसँग जुझ्ने मुख्य जिम्मेवारी स्थानिय सरकारको भनेर तोकिएपनि पनि त्यसका लागि उनीहरू सक्षम भइनसकेको स्वयं स्थानिय अधिकारीहरूले बताएका छन्। पूर्वी र मध्य नेपालमा हालैको अविरल वर्षासँगै आएको बाढी-पहिरोले मङ्गलबारसम्म कम्तीमा ७८ जनाको ज्यान जानुका साथै सयौं विस्थापित भएका थिए। जसक्रममा विपद् प्रभावित कतिपय...बाँकी
योर्करशिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान गर्नुभएको छ । नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाउन लागिरहेको पुर्वसन्ध्यामा मन्त्री पोखरेलले नेपाल बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएको बताउनुहुदै बिश्व समुदायलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभएको छ । युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो...बाँकी
अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मले एक महिनाको तलब दिने भएको छ । मन्त्री परिषदको आज बसेको बैठकले राहत , उद्धार तथा पुनः स्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो । यसका साथै मन्त्री...बाँकी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी पीडितका लागि आ–आफ्नो स्तरबाट सहयोग गर्न निर्देशन गरेका छन् । प्रेस संगठन धनुषाले आज जनकपुरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्राकृतिक विपत्तिबाट पीडित भएकालाई जसले जे सकिन्छ त्यहीँबाट सहयोग गर्न आग्रह गरेका हुन । उनले वर्तमान सरकार यसमा गम्भीर भई काम गरिरहेको समेत...बाँकी
प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएको छ । टेलिफोन मार्फत कुरा गर्दै डा.देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए । मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त...बाँकी