सुजन देवकोटा ‘मुठभेड’ र ‘भिडन्त’ यी दुई शब्द सुन्ने बित्तिक्कै मन फर्केर बिगतको माओवादी सशस्त्र जनआन्दोलनको समय (२०५२ –२०६२) मा पुग्छ । तत् समयमा दिनरातै मुठभेड र भिडन्तमा आतकंकारी र शाही नेपाली सेना अनि प्रहरी मारिएको समाचारले मिडिया ओगटेका हुन्थे । वि.सं. २०६३ मंसिर ५ गते तत्कालीन बिद्रोही माओवादी र...बाँकी
३ नम्बर प्रदेश सभाको वैठकमा राजधानीको विषयको बारेमा प्रश्न उठेको छ । विनियोजन विधेयक माथिको छलफलको क्रममा राजधानीको विषय उठेको हो । राजधानीको विषयलाई किन प्रवेश नगरेको भन्दै काभ्रेका सांसद चन्द्र लामाले प्रश्न गरेका हुन् । यस्तै काभ्रेकै कै सांसद लक्ष्मण लम्सलाले राजधानीको विषयलाई हल गर्न नसके बजेट कार्यान्वयनमा समस्या हुने...बाँकी
नेत्रविक्रम चन्द विप्लवु समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालिकोटको नरहरीनाथ गाउँपालिकामा आगजानी गरेका छन्। गएराति करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका हुन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले विप्लव समूहका कार्यकर्ताहरुले गएराति नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल...बाँकी
उपप्रमुखको कार्यकक्षको झुलामा दुई वर्षीय छोरा सुत्छन् । उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन् । खासमा उनी उपप्रमुखका स्वकीय सचिव हुन् । बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा थिए । उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन् । छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी कामकाजलाई...बाँकी
लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आवेदन दिएका झन्डै ४ लाख आवेदकले आफ्नो भविष्यका बारेमा प्रश्न गरेका छन् । लोकसेवाले आह्वान गरेको विज्ञापनको अन्तिम दिन मंगलबारसम्म परिक्षाका लागि आवेदन दिएका चार लाखको भविष्य सर्वोच्च अदालतले गर्ने फैसलाले निर्धारण गर्ने भएको छ । आयोगले स्थानीय तहका लागि गत १५ जेठमा ९ हजार...बाँकी
हेटौंडा : ३ नम्बर प्रदेश सभाको विनियोजन विधेयक माथि छलफल प्रारम्भमा नेपाली कांग्रेसले संसद अवरुद्ध गरे पछि पत्रकारहरुलाई प्रदेश सभाको फोटा् खिच्न रोक लगाइएको छ । संसद अवरुद्धको फोटो खिच्न वैठकहलमा पत्रकारलाई छिर्न नदिइएको हो । पत्रकारहरुले खिच्न पाउनुपर्ने भन्दै माग गरेपनि सभामुखको आदेशमा मर्यादापालकहरुले पत्रकारहरुलाई रोक लगाएका हुन् ।...बाँकी
गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमति जुटाउन खोज्दा नागरिकतासम्बन्धी विधेयक अघि बढ्न नसकेको बताएका छन्। मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य नवराज सिलवालले प्रश्न उठाएपछि गृहमन्त्री थापाले राजनीतिक सहमतिमै अघि बढाउन खोज्दा नागरिकतासम्बन्धी विधेयक अघि बढ्न नसकेको प्रष्टयाएका हुन्। नागरिकतासम्बन्धी विधेयक संवेदनशील विषय भएकाले पनि त्यसलाई...बाँकी
बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाकी उपप्रमुख बेहोस भएकी छन्। उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल ल्याइएको छ। सूर्योदय नगरपालिकाले मंगलबार आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उनलाई फिक्कल हस्पिटलमा ल्याइएको हो।बाँकी