सरकारले असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद निर्णयबारे जानकारी दिएका हुन्। यी हुन् निर्णयहरू : १. झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएका निम्न भारतीय नागरिकका नाममा...बाँकी
हेटौंडाः ३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को बजेट बहुमतले पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रस्ताव गरेका विनियोजन विधेयक र राजश्व र व्ययको अनुमानको प्रस्ताव बहुमतले पारित भएको हो । संसदमा नेकपाका सांसदहरुले बजेट पारित गर्ने र नेपाली कांग्रेस, नेमकिपा र साझा पार्टीले...बाँकी
“ लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस ’’ को अवसारमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नंम्बर ९ को आयोजनामा सचेतना कार्यक्रम गरेको छ । लागु औषध दुरुपयोग तथा अबैध ओसारपसारको बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्षले गरेको थियो । जिल्ला...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका युवा अध्यक्ष रबि घिसिङलाई प्रहरीले पक्राउ गरेको प्रती पार्टी कमिटी मकवानपुरले भत्सर्ना गरेको छ । आज विप्लव मकवानपुरका जिल्ला सेक्रेटरी अनुरागले एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता कार्यकर्तालाई बिना कारण पक्राउ गर्ने हत्या गर्न जस्तो कार्य प्रति भत्सर्ना गरेको छ । पक्राउ...बाँकी
पेट्रोलियम पदार्थ जस्तो तत्काल प्रभाव पार्ने वस्तुको कारोबारमा संगठन बनाएर सरकारलाई पटकपटक दबाब दिएका व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयलाई पनि दबाबकै भरमा पछि सार्न सफल भएका छन्। पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भए तत्काल असजिलो पर्ने भयले सरकार व्यवसायीका अगाडि झुक्न पुगेको हो। पेट्रोलियम पदार्थको कारोबार गर्ने जिम्मेवारी पाएको...बाँकी
काँग्रेस निकटका जनप्रतिनिधिले महानगरको वार्षिक बजेटमाथि असन्तुष्टि जनाउँदै पोखरा महानगरपालिको गेटमा ताला लगाएका छन् । बुधबारको नगरसभा बैठकमा काँग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफासमेत हुत्याएका थिए ।...बाँकी
देशभरका स्थानीय तहका लागि लोक सेवा आयोगले ९ हजार १६१ पदमा विज्ञापन आह्वान गर्यो । यो विज्ञापनमा संखुवासभाको चैनपुर नगरपालिकाका २७ जना कर्मचारी माग गरिएको छ । दरखास्त दिने म्याद सकिनै लाग्दा चैनपुर नगरपालिका आफैंले विज्ञापन रद्ध गरिदिन आग्रह गर्दै बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ...बाँकी