३ वटा प्रदेशका मुख्यमन्त्रीहरु विदेश भ्रमणमा गएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल विदेश भ्रमणमा गएका हुन् । राई अमेरिकातर्फ प्रस्थान गरेका छन् भने पोखरेल र पौडेल चीनतर्फ प्रस्थान गरेका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई...बाँकी
स्थानीय तहमा रिक्त पदका लागि लोकसेवा आयोगले गरेको विज्ञापन स्थगित नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार स्थानीय तहका लागि लोकसेवाद्वारा गरिएको विज्ञापन अघि बढाउने बाटो खोलिदिएको छ । सर्वोच्चमा सोमबार लोकसेवाको विज्ञापनविरुद्ध परेका रिटमा सुनुवाइ सकिएपछि न्यायाधीशद्वय कार्की र भट्टराईको इजलासले अन्तरिम आदेश...बाँकी
प्रतिबन्धित नेत्रविक्रम चन्द समूह र प्रहरीबीच संखुवासभाको सिसुवाटारमा दोहोरो फायरिङ भएपछि प्रहरी प्रधान कार्यलयले नेपाली सेनाको एमआई १७ हेलीकप्टरबाट थप प्रहरी टोली पठाएको छ । प्रहरीको २५ जनाको टोली केहीबेर अघि मात्रै संखुवासभाको सिलिचोङ गाउँपालिका १ वाङलामा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । १० गते जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट खटिएको प्रहरी...बाँकी
भिमफेदी गाँउपालिकाको वडा नं ६ मा जेष्ठ नागरिक सम्मान तथा बृद्द भत्ता बितरण कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ । भिमफेदी गाँउपालिकाको आ.ब २०७५र०७६ को बिनियोजिट बजेट अनुसार हिजो मिती २०७६/३/१५ गते धान दिवसको दिन कार्यक्रम सम्पन्न भएको हो । भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा...बाँकी
सार्वजनिक यातायातको प्रवर्द्धन र विद्युतीय बस खरिद तथा सञ्चालनका लागि प्रदेश सरकारले रकम हस्तान्तरण गरेको छ । साझा यातायातलाई प्रदेश ३ सरकारले ३० करोड रुपैयाँ हस्तान्तरण गरेको हो । प्रदेश ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेलले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई सोमबार ३० करोडकोृ चेक हस्तान्तरण गरे । कार्यक्रममा मुख्यमन्त्री डोरमणि...बाँकी
नेपाल सरकारको तर्फबाट शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पुस ८ गते संसद्को तल्लो सदन प्रतिनिधिसभामा 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' दर्ता गराएका छन्। 'पारमाणविक पदार्थ र आयनीकृत विकिरणको सुरक्षित र शान्तिपूर्ण प्रयोग, रेडियोधर्मी स्रोतहरूको सुरक्षा र संरक्षण, पारमाणविक पदार्थ, रेडियोधर्मी पदार्थ तथा...बाँकी
गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रिनेरबाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् । यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजनअनुसार काम नभएको बताए । ‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ,...बाँकी
काठमाडौं बाल्मिकी क्याम्पसका विद्यार्थीहरुरुले काठमाडौंका मेयरविरुद्ध बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारी विद्यार्थीहरले बाल्मिकी क्याम्पस अगाडीको फोहोर थुप्रिएर दुर्गन्ध हुँदा समेत महानगरपालिकाले बेवास्ता गरी फोहोर नउठाएको भन्दै बिभिन्न नाराबाजी गरी प्रदर्शन गरेका हुन् । विद्यार्थीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध बिभिन्न नाराबाजी गर्दै केही समय फोहोर बालेर सडक...बाँकी