राजनीति

प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने : गृहमन्त्री

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा जाने निजामती कर्मचारीको तह वृद्धि गरिएजस्तो व्यवस्था प्रहरीमा गर्न नसकिने बताएका छन् । सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको हो । समायोजनमा लग्दा प्रदेश र संघ प्रहरीबीच विभेद...बाँकी

संसदीय समिति मूल्य मान्यता विपरीत चलेको मन्त्री महासेठको आरोप

संसदको विकास तथा प्रविधि समितिमा बिहीबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र समिति सभापति कल्याणकुमारी खड्काबीच वादविवाद चल्यो। मन्त्री महासेठले समिति संसदीय मर्यादाविपरीत चलेको आरोप लगाए भने सभापति खड्काले आफूहरू मर्यादामै रहेको बताइरहिन्। आरोपसमिति सभापति खड्काले राष्ट्रिय बहिरा महासंघ पनि बैठकमा आएको र उनीहरूले आफ्ना समस्या राख्ने...बाँकी

आइफा अवार्डबारे खतरनाक प्रस्ताव, यसकारण भएको रहेछ विरोध (डकुमेन्टसहित)

चौतर्फी विवाद चर्किएपछि नेपाल सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड गर्ने निर्णयबाट पछि हटेको छ । सरकारले अवार्डका लागि झण्डै एक अर्व रुपैयाँ खर्च गर्ने विषय सार्वजनिक भएपछि ‘आइफ’को विवाद चर्किएको थियो । सरकारको तर्फबाट अवार्ड आयोजक रहेको नेपाल टुरिजम बोर्डले पनि बुधबार नेपालमा अब आइफा नहुने जनाएको छ...बाँकी

बाक्लियो चीन दौडधूप, तीन दिनमा दुई मुख्यमन्त्री र एक मन्त्री उडे चीन

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरुको छिमेकी मुलुक चीनको बाक्लिदो भ्रमण नौलो विषय होइन । पछिल्लो समय नेकपाका नेताहरूको चीन आउजाउ बाक्लो हुने गरेको छ । कहिले चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा, कहिले चिनियाँ सरकारको त कहिले निजी भ्रमणमा भन्दै नेताहरु चीन भ्रमणमा जाने गरेका छन् । कुनै बेला...बाँकी

नहुने भयो सरकारी खर्चमा आइफा अवार्ड

काठमाडौँ– विवाद चर्किएपछि सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डमा सरकारी खर्च गर्ने ‘निर्णय’बाट पछि हट्ने भएको छ । अर्थात अवार्डका लागि सरकारले गर्ने भनिएको झण्डै एक अर्व रुपैयाँ खर्च नगरिने भएको छ । यद्यपी यसबारे सरकारले आधिकारिक रुपमा केही खुलाइसकेको छैन । तर, आइफा अवार्ड हुँदा नेपाल सरकारले पैसा...बाँकी

नेकपामा प्रवेश गर्दै पूर्वमन्त्रीसहितका नेताहरु

 नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गर्ने भएका छन् । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका नेताहरु नेकपामा प्रवेश गर्न लागेका हुन् । पूर्वमन्त्री कल्पना धमला सहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली,...बाँकी

‘आइफा’ अवार्डसम्बन्धी कार्य तत्काल रोक्न संसदीय समितिको निर्देशन

 प्रतिनिधिसभाअन्तर्गत्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रमसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उद्देश्यबाट उक्त कार्यक्रम प्रेरित भएको भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । भारतीय...बाँकी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हेटौँडामा फुल रोपियो, पाए दुई सय महिलाले रोजगारी

 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत हेटौंडा उपमहानगरपालिकाले श्रमिकहरुलाई फूल रोप्न लगाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आज हेटौंडा १ राप्तीपुल नजिकको खाली जग्गाको चारैतिर विभिन्न जातका फूलका बिरुवा रोपिएको हो । हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबहादुर महत, उपप्रमुख मिना कुमारी लामा, हेटौंडा १ का वडाअध्यक्ष सविन न्यौपाने लगायतद्वारा विभिन्न जातका फूलका...बाँकी