नेपाली काँग्रेसले नेपालको संविधानको प्रावधान र व्यवस्था तथा भावनाको प्रतिकूल हुने गरी मन्त्रिपरिषदले निर्णय गरी संघीय संसदमा दर्ता गरेका तीनवटा विधेयकप्रति आपत्ति जनाउदै ती विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको छ । बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले तीनवटै विधेयक संविधान विपरित रहेको ठहर गर्दै फिर्ता लिन माग गरेको...बाँकी
नेपाल टेलिभिजनको प्रदेश नम्बर तिनको व्यूरो कार्यालय प्रदेशको राजधानी हेटौंडामा स्थापना गरिएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यूरो कार्यालयको एक कार्यक्रमका विच मंगलबार उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै सञ्चार मन्त्री बाँस्कोटाले जनताको आवाज जनता समक्ष पु-याउने माध्यम अझ सशक्त भएको बताउँनुभयो । नेपाल टेलिभिजनले सूचना,...बाँकी
हेटौंडा : सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकारहरुलाई प्रश्नै प्रश्न गरेका छन । हेटौंडामा डिजास्टर रिकभरी केन्द्र ९डाटा सेन्टर०को उद्घाटन गर्न आईपुगेका बाँस्कोटाले पत्रकारहरुले सरकारले गरेको कामको बारेमा ब्याख्या भन्दा आलोचना मात्रै गरेको बताए । उनले पत्रकारिताले डामेर छोड्ने काम गर्न नहुने भन्दै “नेपाललिक्स “ लाई पुष्टि गर्न...बाँकी
हेटौंडा; दोलखा–१ का प्रदेशसभा सदस्य विशाल खड्काले प्रदेश–३को नाम ‘गौरीशंकर’ राख्न प्रस्ताव गरेका छन््। सांसद खड्काले प्रदेशसभाको संसद सचिवालय र नेकपाको प्रदेश–३ संसदीय दलको कार्यालयमा मंगलबार एकसाथ प्रदेशको नाम ‘गौरीशंकर’ राख्न प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश राजधानीको विषयमा विवाद चलिरहेको बेला सांसद खड्काले प्रदेशसभाको सचिवालयमा नामको विषयमा पहिलोपटक प्रस्ताव...बाँकी
हेटौंडा; ३ नम्बर प्रदेशको स्थायी राजधानी तोक्न प्रदेश सभामा कार्यविधि दर्ता भएको छ । कार्यव्यवस्था परामर्श समितिको वैठकबाट कार्यविधि संंसदमा दर्ता गर्ने निर्णय पारित भएपछि नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालको प्रस्ताव प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक राधा घलेको समर्थनमा कार्यविधि आज संसदमा दर्ता भएको हो । नेपालको संविधान, प्रदेश सभा...बाँकी
आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच आज जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ । काठमाडौँ महानगरपालिका र लान्जोउ नगरबीच भगेनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ । यहाँ आज आयोजित कार्यक्रममा प्रादेशिक तहको...बाँकी
३ नम्बर प्रदेशको राजधानीको विषयमा सरकार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रामक शैलीमा प्रस्तुत भएकाछन् । कांग्रेसेले संसद अवरुद्ध गरेपछि ३ नम्बर प्रदेशका संसदीय दलका उपनेता शालिकराम जम्मकटट्लले कांग्रेसले संसदीय शैलीको गलत प्रयोग गरेको टिप्पणी गरेका थिए । राजधानी र नामाकरण नहुनु लज्जास्पद : प्रमुख प्रतिपक्ष संसद अवरुद्ध गरेपछि पत्रकारहरुलाई...बाँकी
सत्तारुढ दल समाजवादी पार्टी, नेपाल सरकार छोड्नेगरि आन्तरिक छलफलमा जुटेको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टीसँग एकता भएलगत्तै समाजवादी पार्टीलाई सरकार छोड्न दबाब आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला भियतनाम र कम्बोडियाको विदेश भ्रमणमा छन् । संविधान संशोधनलगायत पार्टीले उठाएका मुख्य मागहरु तत्काल सम्बोधन गर्नेगरि कदम...बाँकी