काठमाडाैं - १९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा ‘वान्टेड’ छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो । ००७ सालको क्रान्तिको तयारी गर्न फेरि नेपाल फर्किनुभयो...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर प्रकाशित गरेका छन् । कर्मचारी अभाव र टुक्रे योजनाको कारण पिरलो, नेकपाको नेपाल समूहको समानान्तर सूचीमा मकवानपुरका नेता बद्री लम्साल, घोषणापत्रअनुसार काम गर्न मुख्यमन्त्री पौडेलको आग्रह, मुस्लिम युनिभर्सिटी स्थापना गर्ने आयोगको अध्यक्षको भनाइ, समान कामको समान...बाँकी
सरकारले चैत १४ गतेको मन्त्रिपरिषद बैठकमार्फत अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने भन्दै राजपत्रमा सुचना प्रकाशित गर्ने निर्णय बिहीबारमात्रै सार्वजनिक गरेको थियो तर, सरकारको निर्णयलाई चुनौती दिँदै सरकारी चिकित्सकहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकार गरेको निर्णयअनुसार टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा...बाँकी
कुम्भमेलाको व्यवस्थापनको जिम्मेवारी प्रदेश नम्बर १ को सरकार आफैंले लिएको छ। प्रदेश १ भने प्राकृतिक विपत्तिमा परेका नागरिकलाई दिनु पर्ने पैसा कुम्भ मेलामा दिएको हो। पदेश सरकारले चताराधाममा कुम्भमेला आयोजना गर्न ५० लाख रूपैयाँ दिने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शनिबारदेखि एक महिनासम्म चल्ने कुम्भमेलाका लागि ५०...बाँकी
काठमाडौं –नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनाएको छ। सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो। ‘मिडिया विश्वास र आस्थाको पुँजी हो। सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुनेछैनन्। त्यो दुस्वप्ना नदेखे हुन्छ,’ सोसाइटीले जारी...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर प्रकाशित गरेका छन् । एकीकृत बस्तीलाई जग्गा भेटिएन, लागूऔषधसहित ३ जना पक्राउ, प्रकोपपीडितलाई ५ दिनपछि सरकारी सामाग्री, प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्मन्त्रीको बैठकलगायतका समाचार आजका पत्रिकाले पहिलो पृष्ठमा नै प्रकाशित गरेका छन् । ३ नम्बर प्रदेशका मन्त्रालयहरुले...बाँकी
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले मिडियाको अधिकारमा पनि कटौती गर्न खोजेको आरोप लगाएका छन्। उनले ’ ‘लुट्न सके लुट्’ भनेजस्तै गरी सरकारले लुटिरहेको र हरेक क्षेत्रमा ठाडो हस्तक्षेप गरिरहेको बताएका छन् । उनले सञ्चारको स्वतन्त्रता सबैभन्दा ठूलो अधिकार भएको र ओली सरकारले यो स्वतन्त्रतामाथि पनि...बाँकी
संघीय संसद सुनुवाई समिति मार्फत सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीशविरुद्व उजुरी आव्हान गरिएको छ । बिहीबार सिंहदरवारमा बसेको सुनुवाई समितिको बैठकले न्यायपरिषद्ले सिफारिस गरेका पाँचैजना न्यायाधीशविरुद्व उजुरी आव्हान गर्ने निर्णय गरेको हो । सर्वोच्चको न्यायाधीश पदका लागि सिफारिस हुनेमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत...बाँकी