हेटौंडा — प्रदेश सूचना समिति हटाई स्वतन्त्र आयोगको प्रस्ताव गर्दै प्रदेश सूचनाको हक सम्बन्धी विधेयकमा संशोधन दर्ता भएको छ । प्रदेश ३ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘कार्यालय प्रमुखले गरेको निर्णयउपर पुनरावेदन तथा अन्य उजुरी र निवेदन सुन्न एक स्वतन्त्र पुनरावेदन समिति रहने’ व्यवस्था...बाँकी
काठमाडौँ – कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो । यो समाचार आजके नँया पत्रिका दैनिकमा छ । ‘पार्टी छोडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । आन्दोलनकर्ताले नै जनआन्दोलन दिवसलाई बिर्सिएको, प्रदेशसभा बैठक आज बस्दै, सूचनाको अधिकार बलियो बनाउन ज्ञापन, गाँजाको निहुँमा भीम्फेदी कारागारमा झडप, देशभर भिटामिन ए र जुकाको औषधि खुवाइंदैलगायतका समाचार आजका दैनिक पत्रिकाले छापेका छन् ।...बाँकी
हेटौंडा/नेपाली जनता दलको केन्द्रीय अध्यक्षमा पुनः हरिचरण शाह चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको २५ औं राष्ट्रिय महाधिवेशनले शाहको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको सदस्यहरुमा सरोजप्रसाद कलवार, रामबाबु राजक, रामविलाश सदाय, सुनितादेवी शाह, रामकुमार यादव, तेजनारायण चौधरी, हासिम दर्जी, श्यामबाबु शाह, जयकिशोर मण्डल,...बाँकी
गृहमन्त्री रामबहादुर थापाले विप्लव समूह शान्ति सुरक्षाका र विकास निर्माणका लागि बाधक भएकाले यस समुहको काम र गतिविधिमाथि संविधान र कानुन अनुसार नै प्रतिबन्ध लगाएको बताएका छन्।उनले उनीहरूलाई मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको बताएका छन् । आइतबार गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरा आएका उनले देशको शान्ति सुरक्षाका...बाँकी
शुक्रबार निधन भएका भिक्षु अश्वघोष महास्थविरलाई सरकारले विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय गरेको हो । २०५९ देखि ५४ सम्म राष्ट्रियसभाका सांसद रहेका उनी राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिको रुपमा एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो ।बाँकी
राप्रपा मकवानपुरको जिल्ला अधिवेशन २०७६ साल जेठको अन्तिम साता हुने भएको छ । आज हेटौँडामा भएको राप्रपा मकवानपुरको विस्तारित बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको संयोजकत्वमा ११ सदस्यीय कार्यसम्पादन समिति समेत निर्माण गरेको छ । समितिको सचिवमा पुर्णभद्र चौँलागाई तथा सह सचिवमा इन्दीरा...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ। दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता अहिले केन्द्रीय समितिमा छैनन्। एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन् भने केही नेता निष्क्रिय छन्। पार्टीभित्रै महासचिव विप्लव र नेता खडकबहादुर विश्वकर्माबीच अन्तरविरोध बढ्दो छ। विप्लवका गतिविधिमा सरकारले...बाँकी