काठमाडौँ – संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय...बाँकी
कानुनले कसैलाई छाड्दैन, चाहे राष्ट्र प्रमुख नै किन नहुन् । आपराधिक क्रियाकलापमा संलग्न जोकोहीलाई पनि प्रहरीले पक्राउ गर्न सब्छ । स्थानीय तह र प्रदेश/प्रतिनिधिसभा निर्वाचनबाट देशभर ३५ हजार ९ सय २४ जना जनप्रतिनिधि निर्वाचित भए । जनताको विश्वास जितेर जनताकै सेवाको लागि निर्वाचित जनप्रतिनिधिबारे अहिले व्यापक चर्चा हुने गरेको छ...बाँकी
हेटौंडा–दलित समन्वय समिति हेटौंडा–१ ले वडाको भैरवडाँडा, थाकलडाँडा, लालझाडी मैनटार क्षेत्रको २१ दलित परिवारलाई प्रतिपरिवार एउटाको दरले बाख्रा वितरण गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा दलित वर्ग उत्थानका लागि वडा कार्यालयबाट दुईलाख रुपियाँ बजेट विनियोजन भएकोमा समन्वय समितिले एकलाख ५० हजार रुपियाँ ग्रामीण भेगको दलित परिवारको आम्दानी वृद्धिका लागि...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडाका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको समाचार प्राथमिकताका साथ छापेका छन् । पुस २५ गते भैरवडाँडा जाने जंगलमा मृत भेटिएका ढकालको स्थानीय युवाले मोटरसाइकलसहित खोँचमा धेकेलेर हत्या गरेको तथ्य सार्वजनिक भएको हो । ढकालको हत्या गरेको आरोपमा...बाँकी
हेटौंडा–पुस २५ गते मकवानपुरका सञ्चारकर्मी तथा शिक्षक मनोहर ढकालको हत्यामा संलग्न रहेको दाबीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी चार जनालाई सार्वजनिक गरेको हो । हत्यामा संगल्न रहेको भन्दै हेटौंडा–११ का १९ वर्षीय अनमोल पुडासैनी, मनहरी गाउँपालिका–१ क २८ वर्षीय प्रविण वाइबा रहेका छन्...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयबस्तुलाई प्राथमिकताका साथ छापेका छन् । ३ नम्बर प्रदेशमा प्राङ्गारिक खेतीको लागि चार करोड ४७ लाख रुपैयाँ, नाम र राजधानीकै बहस अल्झिए ३ नम्बर प्रदेश सरकार, ओम्यासक्स पुनः सञ्चालनमा आउने, नेवाः ताम्सालिङ प्रदेशको माग गर्दै हेटौंडामा दबाब सभा, तीनताप्के सडक मर्मत सुरुलगायतका समाचार...बाँकी
आदिवासी जनजातिहरुले तीन नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ नराखिए देश द्वन्दमा फस्ने चेतावनी दिएका छन् । आज हेटौंडामा र्याली सहित सभा गर्दै उनीहरुले तीन नम्बर प्रदेशको नाम नेवा ताम्सालिन नराखिए बिद्रोहको घाउ रोपिने चेतावनी दिएका हुन् । हेटौँडा बजारमा भएको ¥यालीपछिको कोणसभामा बोल्दै आदिवासी जनजातिका नेताहरुले प्रदेश तीनको नाम पहिचानको...बाँकी
३ नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वातावरणलाई जनताको विषय बनाउनुपर्ने कुरा बताएका छन् । ‘जसरी वन जोगाउन जनता लागि परे अहिले नेपालमा ५३ प्रतिशत हराभरा वनजंगल छन् । त्यसैगरी वातावरणलाई पनि जनताको हातमा सुम्निसके वातावरण जोगिने कुरा निश्चित छ’, मन्त्री नेपालले भने । वातावरण...बाँकी