राजनीति

मर्यादाक्रम: श्रीमान् र श्रीमतीलाई समान सम्मान

सरकारले झन्डै एक बर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरु आईरहेका छन् । यसरी असन्तुष्टि जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन । यसमा पुनरावोलकन हुनुपर्ने उहाँको माग छ । संघीय र...बाँकी

कक्षामै सांसद देख्दा विद्यार्थी दंग

बर्दियाको बासगढी नगरपालिका ७ लक्षमनस्थित पुर्णहिरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए । उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए । विद्यालयको शैक्षिक स्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा शिक्षकसँग सुझाव लिईसकेपछि सांसद गौतमले प्रत्येक कक्षाकोठामा पस्दै विद्यार्थीका समस्या पनि सुने ।...बाँकी

राक्सिराङ गाउँपालिका सेवा दिन गाउँ गाउँमा

हेटौंडा,२५ मंसिर/मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिका ६ र ७ नम्बर वडामा गाउँपालिकाले सोमबार बिभिन्न योजनाहरु सम्झौता गरेको छ । गाउँपालिकाले वडामै पुगेर बिभिन्न योजनाहरु सम्झौतासँगै कार्यआदेश दिएको अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङ गाउँपालिकाले गाउँ गाउँमा सिंहदरबार अभियान अन्तर्गत गाउँमा पुगेर सिफारिस, सम्झौता सहित जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने काम...बाँकी

बाबुराम भट्टराईलाई च्याँख्ला र गुन्द्रुक उपहार

खोटाङका स्थानीयले पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मकैको च्याँख्ला, कोदोको पीठो र गुन्द्रुक उपहार दिइएको छ । पाँच दिनका लागि खोटाङ पुगेका नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री भट्टराईलाई यस्तो उपहार दिइएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मल राईले मकैको च्याँख्ला, श्रीमावि...बाँकी

संसदीय सुनुवाइमा प्रधानमन्त्रीको बिहे चर्चा !

संसदीय सुनुवाइ विशेष समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आइतबारको समिति बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अन्जान शाक्य र युनाइटेड अरब इमिरेटस (यूएई) का लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत अनुमोदन गरेको हो। संसदीय समितिबाट अनुमोदन भएसँगै चारै...बाँकी

भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य : जमरकट्टेल

तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले तीन नम्बर प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउने लक्ष्य रहेको बताएका छन् । आज हेटौंडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यसको लागि प्रदेश सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता नीति लिएको बताए । कार्यक्रमम मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका...बाँकी

एकनाथ ढकाललाई किन सुरक्षा थ्रेट !

काठमाडौँ – नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । गृह मन्त्रालय तथा गृहसचिवलाई सम्बोधन गरी नेपाल परिवार दलका तर्फबाट ढकालले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी मागेका हुन् ।  मंसिर १९ गते...बाँकी

किन झोक्किएर निस्किए नेकपाका चार नेता

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीभित्र शीर्ष नेताहरुबीचको बिवाद उत्कर्षमा पुगेको छ । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका...बाँकी