सरकारले मौलिक हक कार्यान्वयन गर्न भन्दै ल्याएको गोपनीयतासम्बन्धी विधेयकमा समेत प्रेसमाथि अंकुश लगाउने व्यवस्था समावेश गरेको छ । सार्वजनिक ठाउँको फोटो खिच्दा कुनै व्यक्तिको तस्बिर कैद भएर सार्वजनिक भएमा तीन वर्षसम्म जेलको सजाय हुने व्यवस्था गरिएको छ । गत शुक्रबारबाट कार्यान्वयनमा आएको मुलुकी अपराधसंहिता ऐनमा यो व्यवस्था बाझिएको हो ।...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने...बाँकी
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कानुन बिना कुनैपनि काम गर्न नसकिनो भएकाले आफ्नो मन्त्रालयलाई चाहिने कानुन यथासक्य चाँडो निर्माण गर्नका लागि निर्देशन दिनुभएको छ । यसप्रदेशका मन्त्रालयहरुले गरेका कामको प्रगतिका बिषयमा अनुगनका क्रममा मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण भन्त्रालयमा भएको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उहाँले आफुले बनाउने कानुनमा पछीपरेकाले...बाँकी
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को मकवानपुर जिल्लाको नेतृत्व लगभग टुंगिएको छ । जिल्ला कार्य समितिको बैठकले नेतृत्वको टुंगो लगाउन नसकेको भएपनि प्रदेश समितिले जिल्लाको नेतृत्व गर्ने नेकपाको नाउँ केन्द्रीय समितिमा सिफारिस गरेको हो । जिल्ला समितिले नेकपाका नेताहरु बद्री लम्साल,एकलाल श्रेष्ठ र श्रीधर पोखरेलको नाउँ सिफारिस गरेकोमा प्रदेश समितिले बद्री लम्सालको नाउँ...बाँकी
नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई जिल्ला अदालत काभ्रेले पुन ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उनलाई ३ दिन अदालतमा राख्न आदेश दिएको थियोे । आइतबार दिएको म्याद सोमबार सकिएपछि प्रहरीले १५ दिन म्याद माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिनको मात्रै म्याद दिएको...बाँकी
नेपाल कम्युनिष्ट पार्टी -नेकपाको गण्डकी प्रदेश र प्रदेश नं ३ को गठित कार्यदलले आज प्रतिवेदन बुझाएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेललाई दुवै प्रदेशका कार्यदलका सदस्यले प्रतिवेदन बुझाएका हुन् । प्रदेश नं ३ का तर्फबाट एकताका लागि गठित कार्यदलका अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ...बाँकी
स्थानीय तहहरुले आफूखुसी करको दर निर्धारण गरी लागू गरेपछि व्यापक विरोध भइरहेको बेला प्रदेश तीनको सरकारले स्थानीय तहहरुसँग करको विवरण माग गरेको छ । प्रदेश तीनका ११९ वटै स्थानीय तहहरुलाई पत्र पठाएर स्थानीय तहले लगाउँदै आएको करको दर र शीर्षकहरु माग गरिएको हो । प्रदेश तीनले आफ्नो प्रदेशका सबै स्थानीय...बाँकी
ठुलो दल नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठुलो पार्टीका हैसियतले हदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो । नेत, कार्याकर्ता र शुभेचछुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै धेरै नेता दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरु खाजा खान होस्...बाँकी