काठमाडौँ — सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानुनी आर्जन ९सम्पत्ति शुद्धिकरण० गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले श्रेष्ठसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको हो । विभागले योगेन्द्रकी पत्नी गीता, छोराहरु उत्सव,...बाँकी
नेपाली कांग्रेस मकवानपुरले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको रोहबरमा प्रमूख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाउनुभएको हो । पार्टी कार्यालयबाट ¥यालीसहित निस्किएको जुलुसले हेटौंडाको...बाँकी
हेटौंडाः बागमती प्रदेश सरकारले आज सोमबार अगामी आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दैछ । आज साँझ ५ बजे बस्ने प्रदेश सभामा बजेट सार्वनजनिक गरिने भएको हो । चालू वर्षको भन्दा नघट्ने गरी बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारले करको दायरा बढाएपनि बजेटको आकार नबढाएर बजेट...बाँकी
सत्तारुढ नेकपाको आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी
काठमाडौं : कोरोना भाइरस नियन्त्रणमा सरकार चुकेको भन्दै प्रदर्शनमा उत्रिएको समूहलाई प्रहरीले लखेटेको छ। बालुवाटार तथा प्रहरी प्रधान कार्यालय आसपासको क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि पानीको फोहोरा, अश्रुग्यास र लाठी हानिएको छ। सरकारले कोरोनाभाइरस नियन्त्रण प्रभावकारी बनाउन नसक्दा समस्या जटिल बन्दै गएको भन्दै स्वतस्फूर्त प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले आज पनि बल प्रयोग गरेको...बाँकी
काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ । सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७...बाँकी
काठमाडौँ — सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७र०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित भएको हो । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए । जसमा...बाँकी