राजनीति

संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलको राजीनामा माग

सत्तारुढ दल नेकपाका सांसद्हरुले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गरेका छन् । हेटौंडामा चार दिनसम्म सञ्चालन भएको नेकपा संसदीय दलको बैठकमा प्रदेश सरकारको गतिविधिप्रति असन्तुष्टि पोख्दै सांसदहरुले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन् । हेटौंडा–२ स्थित होटल एभोकाडोमा चारदिनसम्म सञ्चालन भएको बैठकमा बोल्ने सांसदहरुले...बाँकी

बागमती प्रदेशको “विनियोजन विधेयक २०७७” नेकपाको बहुमतले पारित

बागमती प्रदेश सभाको आज शुक्रबार बसेको दोस्रो बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कायान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको प्रदेश सभा सचिवालयले तु खबरलाई जानकारी दिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले सो प्रस्तावलाई पारित गरियोस् भनी आज दिउँसो बसेको दास्रो बैठकमा टेबुल गर्नुभएको थियो ।...बाँकी

बागमती प्रदेश सभाको बैठक दिउँसो १ बजे

बागमती प्रदेशको प्रदेश सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०७७र०७८ को विनियोजित बजेटमाथि छलफल हुने कार्यतालिका रहेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेट माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेपछि छलफल हुने बागमती प्रदेश सभा...बाँकी

बागमती प्रदेश सभा अवरुद्ध

हेटौंडा : बागमती प्रदेश सभामा अवरुद्ध भएको छ । सरकारले बजेट ल्याउने विषयमा एकलौटी र हावादारी ल्याएको तथा कोरोना उपचार कोषमा रहेको रकम खर्चको सार्वजनिक नगरे सम्म संसद अवरुद्ध हुने भने सँगै बागमती प्रदेश सभा अवरुद्ध भएको हो । बागमती प्रदेश सभाको बैठकमा दिउँसो ३ बजे आर्थिक मामिला तथा योजना...बाँकी

बागमती प्रदेशमा २ हजार बढि आइसोलेसन बेड थप्ने

बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अबस्थामा राखेको छ ।...बाँकी

बालविवाह गर्नेलाई कडा सजाय

सुरेन्द्र श्रेष्ठ नेपालको नयाँ कानुन, मुलुकी फौजदारी अपराध संहिता २०७५ लागु भए संगै विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । २० वर्ष नपुगी विवाह गरेमा त्यसलाई बालविवाह भन्ने गरिन्छ । कानुनी रुपमा अवैधानिक भएको बुझिन्छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७३ मा बालविवाह...बाँकी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच समायोजन

मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच समायोजन भएको छ । सोमबार दुवै पार्टी एक भएको राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले घोषणा गर्नुभएको छ । केन्द्रीय स्तरमा दुवै पार्टी एकता भएपछि ७७ जिल्लामा दुवै पार्टी समायोजन हुने कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम मकवानपुरमा भएको अध्यक्ष अधिकारीले बताउनुभयो...बाँकी

हाच्छियुँ गरेर कोरोना निको हुने भए १० अर्ब किन खर्च गरेको ?

काठमाडौँ — राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हाच्छियुँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्रीले बेला–बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाच्छियुँ गर्दा कोरोना निको हुने भए किन लकडाउन गरिएको हो भनेर प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा...बाँकी