जिल्ला समन्वय समिति मकवानपुरको ५० औं बोर्ड बैठक आईतबार बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिससको ५० औं बोर्ड बैठक बसेको हो । आज बसेको बैठकले दुईवटा निर्णय गरेको छ । बैठकले कार्यालय समयमा सामाजिक संजाल चलाउन नपाउने तथा आउँदै गरेको चाडपर्वका अवसरमा शुभकामना आदान...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'आफ्नो चित्त नदुखेको' बताएका छन्। सभापति देउवाले राष्ट्रपतिको कुरालाई 'सामान्य रूपमा' लिएको उनका स्वकीय सचिव भानु देउवाले आइतवार बताए। बीबीसी न्यूज नेपालीसँग सङ्क्षिप्त कुरा गर्दै उनले भने, "सामाजिक सञ्जालमा जसरी टीकाटिप्पणी भइरहेको छ...बाँकी
अब एक हजारको नोटमा एक जोर हात्ती हुने भएका छन्। एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको जानकारी दिए। सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको...बाँकी
स्वच्छताको विषयमा भारतमा निकै धेरै प्रवचन दिइरहेका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिकामा छन् । उनी हाउडी मोदी नामक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका हुन् । अमेरिकी विमानस्थलमा मोदीले जे गरे, त्यसले अहिले निकै ठूलो प्रशंसा बटुलिरहेको छ । खासमा उनी जर्ज बुस अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । त्यहाँ शनिबार पुगेपछि...बाँकी
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ। रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताएका छन् । रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो। उनीहरुलाई आत्महत्या दुरुत्साहनको आरोप लागेको छ।...बाँकी
पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड पार गर्नुपर्ने भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेशअन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी टाइम कार्ड लागू गरेको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैयाका अनुसार प्रदेश २ को...बाँकी
हेटौंडाः आम नागरिकको जनचासोको मुद्धामा नागरिक समाज र सञ्चारकर्मीहरु सहकार्य आवश्यक रहेको एक कार्यक्रममा बताइएको छ । इन्सेक नेपालको आयोजनामा हेटौंडामा आयोजित “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बीचको सहकार्य बिषयक” अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नागरिकको अधिकारका सवालको बिषयमा नागरिक समाज र सञ्चारकर्मीहरुले छुट्टाछुट्टै आवाज उठाउँदै आएकोले प्रभावकारी बन्न नसकेको भन्दै...बाँकी
हेटौंडाः संविधान दिवसको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा भव्य कार्यक्रम भएको छ । हेटौंडामा तीन हजार भन्दा धेरै जनाको सहभागितामा भव्य कार्यक्रम भएकमो हो । बृहत ¥याली, झाँकी, कवाज प्रदर्शन पछि मुख्यमन्त्री पौडेलले सम्बोधन गरेका थिए । प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका...बाँकी