हेटौंडा: समाजवादी युवा संघ जिल्ला समन्वय समिति, मकवानपुरले प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सर्वाेच्च अदालतको बृहत ईजलासले गरेको एनसेल आयकरसम्बन्धि विवादको अन्तिम निर्णयसँगै नेपाल सरकारले पाउनुपर्ने अरबौ रकम बराबरको राजश्व गुमेको भन्दै संघले बुधबार प्रजिअमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र...बाँकी
हेटौंडाः दोस्रो संविधान सभा सदस्य तथा राप्रपाका नेता गणेश थापाले हेटौंडाको एक मन्दिरमा १ लाख दूई हजार सहयोग गरेका छन् । बुधबार हेटौंडा १६ हटियामा निर्माणधीन रामजानाकी मन्दिरलाई थापाको बुवा कर्नेल छत्र बहादुर थापा तथा आमा बिष्णु कुमारी थापाको स्मृतिमा मन्दिर बिकास समितिलाई नगद १ लाख २ हजार सहयोग गरेका...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती गाउँपालिका पार्टी कमिटीको आज सपथ ग्रहण कार्यक्रम भएको छ । पार्टीका केन्द्रीय सदस्य रामेश्वर राणाको प्रमुख आतिथ्यामा बागमतीमा भएको कार्यक्रममा गाउँकमिटीका ७५ जनालाई सपथग्रहण गराइएको हो । बागमती गाउपालिका पार्टी कमिटी अध्यक्ष अरुण बलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष मनु सिग्देल, सचिव प्रेम बहादुर...बाँकी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा नफर्किने दाबी गरेका छन्। शनिबार नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो बताएका हुन्। राजा र राजतन्त्रको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा देउवाले भने, ‘राजसंस्था र राजा फर्किदैन। मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरु मूर्ख हुन्।’ देउवाले राजाको...बाँकी
कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ । बाँके घटनालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि कांग्रेस सांसदहरुले अवरोध जारी राखेको छ।बाँकी
गृहमन्त्री रामबहादुर थापा (बादल)ले बाँके घटना सत्तारुढ पार्टीले निर्देशन दिएर नभएको तर नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने स्वीकार गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम विथोल्ने निर्णय नगरेको बताए । उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर नेकपाको नीति निर्देशन...बाँकी
नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमानभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘पुल्चोकमा एउटा कार्यक्रमका क्रममा उनीमाथि आक्रमण हुनसक्ने’ भन्दै ललितपुर प्रहरीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो। भिडियोमा संस्कृतिमन्त्री भएर संस्कार नै नभएको भन्दै युवाहरुले मन्त्रीलाई हप्कीदप्की गरेका थिए। तर मन्त्री भट्टराईले...बाँकी
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालदिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । यो बर्ष “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने नारा रहेको छ । मुख्यमन्त्री पौडेलले आईतवार एक सन्देश जारी गर्दै बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुब्र्यवहारको अन्त्य गर्दै उनीहरुको सर्वाङगिण विकासको लागि हामी सबै सचेत...बाँकी